पोखराको मतगणना स्थलमा एमाले नेताबाट अनलाइनखबरकर्मीमाथि दुर्व्यवहार

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा समाचार संकलनका लागि गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुर्व्यवहार गरेका छन् । मत गणनाका क्रममा विवाद भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा एमाले नेता दामोदर बैरागीले अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिएका हुन् । नेता बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख […]