फोटो पत्रकारलाई संसद्‌मा दुर्व्यवहार

काठमाडौँ – संसदीय मामिला पत्रकार समाजले संसदीय रिपोर्टिङका क्रममा पत्रकारहरुलाई मर्यादापालकले गर्ने व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार फोटो पत्रकार बर्षा शाहलाई मर्यादापालकले दुर्व्यवहार गरेको भन्दै समाजले त्यसप्रति खेद प्रकट गरेको छ। ‘मिति २०७९ माघ १२ गते बुधबार फोटो पत्रकारहरुलाई फोटो खिच्न र आउने–जाने क्रममा फोटो पत्रकार बर्षा शाहलगायतलाई मर्यादापालकले गरेको व्यवहार र घटनाप्रति […]

सम्बन्धित सामग्री

सप्तरीमा पत्रकारलाई दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीमा उजुरी

२३ साउन, जनकपुरधाम । सप्तरीमा पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलविरुद्ध प्रहरीमा जाहेरी परेको छ । आफूहरुलाई कोठामा थुनेर सञ्चार उपकरण खोसेर दुर्व्यवहार गरेको भन्दै पत्रकारहरु रामनारायण विश्वास, राजविराज दैनिकका पत्रकार नवीन गुप्ता …

महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा अभिनेता श्रीनाथ भासी पक्राउ

एजेन्सी । महिला पत्रकारसँग दुर्व्यवहार गरेको आरोपमा दक्षिण भारतीय अभिनेता श्रीनाथ भासीलाई केरला प्रहरीले पक्राउ गरेको छ । श्रीनाथले आफ्नो आगामी फिल्म ‘चट्टाम्बी’ को प्रमोशनको क्रममा एक यूट्यूब च्यानलको महिला पत्रकारलाई दुर्व्यवहार गरेका थिए, त्यसपछि ती महिला पत्रकारले श्रीनाथविरुद्ध प्रहरी स्टेशनमा उजुरी दिएकी थिइन् । अब यस मामिलामा प्रहरीले श्रीनाथलाई कारबाही गर्न पक्राउ गरेको छ […]

बालेनले गरे हिमालय टिभीका पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ । समाचार सङ्कलनका लागि टेकुस्थित फोहर सङ्कलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । समाचार सङ्कलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार सङ्कलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर […]

हिमालय टिभीका पत्रकारलाई बालेन साहले गरे दुर्व्यवहार

१ असार, काठमाडौं । समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार संकलनमा पुगेका पत्रकारलाई […]

पत्रकारलाई दुर्व्यवहार गर्ने र धम्की दिने गुरागाईंलाई कारबाही गर्न महासंघको माग

पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि नेपाल आज नामक अनलाइनका अध्यक्ष माधव गुरागाईंले दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले कारबाहीको माग गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पत्रकार...

महिला पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण

महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै ‘नेपाल आज’ नामक सञ्चार संस्थाका अध्यक्षलाई कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउनका लागि नेपाल पत्रकार महासंघले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

एमालेका कार्यकर्ता पक्राउपछि भरतपुरको मतगणनास्थलमा तनाव, पत्रकारमाथि दुर्व्यवहार

भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट एमालेका एक जना प्रतिनिधि पक्राउ परेपछि गणनास्थलमा तनावको स्थिति बनेको छ । प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो । एमालेको दवावपछि प्रहरीले उनलाई केहीबेरमा छाडेपनि तनाव जारी रहेको छ । तनावको माहोलको फोटो तथा भिडियो खिच्ने क्रममा एमालेका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । उनीहरुले ग्यालेसी टिभीको बुम खोस्दै क्यामेराबाट छायाँकनमा समेत अवरोध गरेका छन् । सञ्चारमाध्ययमले अनावश्य

एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार

पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा बिथोल्ने प्रयास भएको छ । मतगणना स्थलमा सत्ता गठबन्धनले आवश्यकताभन्दा बढी प्रतिनिधि पठाएको भन्दै नेकपा एमालेका कार्यकर्ताले बुधबार दिउँसो मतगणना बिथोल्ने प्रयास गरेका हुन् । उनीहरुले पोखराको सहिदचोकस्थित जिल्ला समन्वय समितिको हलमा जारी मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि अचानक आक्रोशमा आइ बिथोल्ने प्रयास भएको हो । त्यसबेला हात हालाहालको स्थिति […] The post एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखराको मतगणना स्थलमा एमाले नेताबाट अनलाइनखबरकर्मीमाथि दुर्व्यवहार

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा समाचार संकलनका लागि गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुर्व्यवहार गरेका छन् । मत गणनाका क्रममा विवाद भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा एमाले नेता दामोदर बैरागीले अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिएका हुन् । नेता बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख […]

ओली पक्षको जनसभामा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको राजधानीमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार हुनुका साथै समाचार संकलनमा अवरोध पुर्याइएको छ । जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्न समाचार संकलनमा अवरोध पुर्याइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंको दरबार मार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको...