सप्तरीमा पत्रकारलाई दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीमा उजुरी

२३ साउन, जनकपुरधाम । सप्तरीमा पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलविरुद्ध प्रहरीमा जाहेरी परेको छ । आफूहरुलाई कोठामा थुनेर सञ्चार उपकरण खोसेर दुर्व्यवहार गरेको भन्दै पत्रकारहरु रामनारायण विश्वास, राजविराज दैनिकका पत्रकार नवीन गुप्ता …

सम्बन्धित सामग्री

खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

खोटाङ। खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराविरुद्ध प्रहरीमा उजुरी परेको छ। मानव अधिकार उल्लंघनको अध्ययन एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनका लागि गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले प्रहरीमा उजुरी परेको हो।