महिला पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण

महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै ‘नेपाल आज’ नामक सञ्चार संस्थाका अध्यक्षलाई कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउनका लागि नेपाल पत्रकार महासंघले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित सामग्री

संसदमा महिला पत्रकारलाई मर्यादापालकले दुर्व्यवहार गरेकोमा आपत्ति

काठमाडौं । संघीय संसदको बैठकका क्रममा तस्बिर संकलन तथा समाचार संकलन गर्ने क्रममा फोटो पत्रकार वर्षा शाहमाथि दुर्व्यवहार भएको छ । फोटो पत्रकार क्लब नेपालको कार्यसमिति सदस्य एवम् देशसञ्चारमा कार्यरत शाहमाथि संसदमा खटिएका मर्यादापालकबाट दुर्व्यवहार भएको क्बलका प्रवक्ता विकास द्वारेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । क्लबले विज्ञप्तिमा जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको […]

फोटो पत्रकारलाई संसद्‌मा दुर्व्यवहार

काठमाडौँ – संसदीय मामिला पत्रकार समाजले संसदीय रिपोर्टिङका क्रममा पत्रकारहरुलाई मर्यादापालकले गर्ने व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार फोटो पत्रकार बर्षा शाहलाई मर्यादापालकले दुर्व्यवहार गरेको भन्दै समाजले त्यसप्रति खेद प्रकट गरेको छ। ‘मिति २०७९ माघ १२ गते बुधबार फोटो पत्रकारहरुलाई फोटो खिच्न र आउने–जाने क्रममा फोटो पत्रकार बर्षा शाहलगायतलाई मर्यादापालकले गरेको व्यवहार र घटनाप्रति […]

महिला पत्रकारमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै ‘नेपाल आज’ नामक सञ्चार संस्थाका अध्यक्षलाई कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउन नेपाल पत्रकार महासङ्घले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । तीन वर्षअघि काम गरेको सञ्चार संस्था ‘नेपाल आज’ का अध्यक्ष माधव गुरागाईँले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा पत्रकार कञ्चन न्यौपानेले निरन्तर खेप्दै आएको मानसिक यातनाको घटनाप्रति […]

कानुन व्यवसायीको आन्दोलनलाई लिएर बोल्यो पत्रकार महासंघ

काठमाडौं- सर्वोच्च अदालतमा सोमबार पत्रकारमाथि दुर्व्यवहार भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले अदालत र प्रहरी प्रशासनबाट पत्रकारमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको जनाएको छ। समाचार संकलनमा गएका पत्रकारलाई अवरोध पुर्‍याउने कामले संवैधानिक स्वतन्त्रता तथा स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरणमाथि हस्तक्षेप भएको महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ। महासंघले नेपाल बार […]

ओली पक्षको जनसभामा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको राजधानीमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार हुनुका साथै समाचार संकलनमा अवरोध पुर्याइएको छ । जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्न समाचार संकलनमा अवरोध पुर्याइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंको दरबार मार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको...

पूर्वमन्त्रीको निर्देशनमा पत्रकारमाथि हातपात गरिएको महासंघको आरोप

काठमाडौं । नेपाल पत्रकार महासंघले कञ्चननपुरमा पूर्वमन्त्री उर्वादत्त पन्तको निर्देशनमा पत्रकारमाथि हातपात भएको आरोप लगाएको छ । नेकपा प्रचण्ड–माधव समूहले आज आह्वान गरेको आमहड्तालका क्रममा समाचार संकलन गरिरहेका आर्थिक अभियान दैनिकका कञ्चनपुर सम्वाददाता तथा कञ्चनपुर दैनिकमा कार्यरत पत्रकार मदन गिरीमाथि आन्दोलनकारीबाट भएको दुर्व्यवहार र आक्रमण भएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। । महासंघ कञ्चनपुर शाखाका अनुसार आमहड्तालका कारण समस्यामा परेका व्यक्तिहरूको समस्याबारे समाचार संकलन गरिरहेका बेला पूर्वमन्त्री उर्वादत्त पन्त र ईश्वरी खरेललगायत आन्दोलनकारी समूहबाट पत्रकार गिरीमाथि गालीगलौज गर्दै हातपात गरिएको थियो । ‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि बन्द र हड्तालका नाममा गरिएको यो ज्यादती प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक र खेदजनक कार्य हो’ महासंघले भनेको छ, ‘मन्त्रीजस्तो जिम्मेवार पदमा बसि काम गरिसकेका व्यक्तिसहितबाट भएको यस्तो घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण भएको महासंघको ठहर छ।’ महासंघले घटनामा संलग्नमाथि कारबाही गरी पत्रकार संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

पत्रकार दुर्व्यवहारकाे घटनाप्रति महासङ्घको ध्यानाकर्षण

चितवन - नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारीसाधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार सङ्कलनका लागि साेमबार बिहान चितवनको भरतपुरमा रहेको चौबिससकोठीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु ...