मकहाँ आउनेमध्ये अधिकांशले भनिरहेका हुन्छन्, ‘मलाई पायल्स भयो ।’ मलद्वारको समस्या हुनासाथ उनीहरुलाई यही लाग्छ । तर ‘मलाई पायल्स भयो’ भन्दै आउनेहरुमध्ये आधाजसोलाई अन्य समस्या देखिन्छ । जस्तो कि फिसर । यो पनि पायल्स जस्तै देखिन्छ । तर फिसरको प्रकृति र उपचार फरक हुन् । फिसरको बारेमा त्यति चर्चा हुने गरेको छैन, जति पायल्सको । […]