फ्रेन्ड्सको आत्मघाती गोलपछि मछिन्द्रलाई अग्रता

२४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार फ्रेन्डस क्लबसँगको खेलमा मछिन्द्र क्लबले अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मछिन्द्रले ६६ औं मिनेटमा अग्रता लियो । फ्रेन्ड्सका खेलाडीले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगे । खेल जितेमा मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा कायम रहनेछ भने […]

सम्बन्धित सामग्री

प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार

लन्डन । इंग्लिस प्रिमियर लिगमा वल्भ्स विजयी भएको छ ।  मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो । बल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलवाट जीत हासिल गरेको हो ।  पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको […] The post प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी

लन्डन । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो । मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई […] The post रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुल विजयी

वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।लेस्टरले खेलको चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर खेलको ३८ औँ मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लियो ।दोस्रो हाफमा भने कुनै गोल हु

आत्मघाती गोल उपहार पाउँदा आर्सनलको पुनरागमन जित

१३ फागुन, काठमाडौं । खेलको अन्तिम समयमा आत्मघाती गोल उपहार पाएपछि आर्सनलले प्रिमियर लिगमा वल्भलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको आर्सनलले पुनरागमन गर्दै तीन अंक जोडेको हो । एमिरेट्स मैदानमा भएको खेलको दशौँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा […]

अन्तिम समयमा आत्मघाती गोल : एट्लेटिको बिल्वाओ पराजित

काठमाण्डाै - अन्तिम समयमा आत्मघाती गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिकाे बिल्वाओ पराजित भएको छ । बिल्वाओ घरेलु टोली रियल मलोर्कासँग ३–२ गोलले पराजित भएको हो । मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले एक/एक गोल गरे । त्यस्तै बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले एक/एक गोल गरे । खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गरेपछि बिल्वाओ पराजित भयो । यो हारसँगै बिल्वाओ २४ खेलबाट ३४ अङ्क जोडेर अङ्कतालिकाको आठौँ स्थानमा रहेको छ । मलोर्का २३ खेलबाट २६ अङ्क जोडेर १...

आत्मघाती गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा […]

स्पेनका गोलरक्षकले आत्मघाती गोल गरेपछि क्रोएसियालाई अग्रता

काठमाडौं, १४ असार । स्पेनका गोलरक्षक उनई सिमनले आत्मघाती गोल गर्दा क्रोएसियाले युरो कप फुटबलको अन्तिम १६ मा अग्रता लिएको छ । जारी खेलको १९औं मिनेटमा ब्याक पासलाई खुट्टाले नियन्त्रण गर्न खोज्दा सिमनले आत्मघाती गोल गरेका थिए । अपत्यारिलो खालको गोल भएपछि क्रोएसियाविरुद्ध स्पेनले बराबरीको प्रयास गरिरहेको छ । तर, क्रोएसियाले पनि काउन्टर एट्याक गरिरहेको […]

युरोकप–पोर्चुगलले हान्यो दुई आत्मघाती गोल

युरोकप अन्तरगत पोर्चुगल र जर्मनीबीचको खेल रोमाञ्चक बनेको छ । पहिलो हाफको खेल सकिँदा पोर्चुगलले दुई आत्मघाती गोल गर्दा जर्मनीले २–१को अग्रता बनाएको छ । निकै रोमाञ्चक खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, खेलको ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी क्रमशः रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पहिलो खेल फ्रान्ससँग हालेको जर्मनीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । यस्तै पोर्चुगलले भने पहिलो खेलमा हंगेरीविरुद्ध जित गर्दा गरेको थियो ।

हमेल्सको आत्मघाती गोल, फ्राससँग जर्मनी पराजित

म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो । लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा हमेल्स थिए । यसक्रममा उनले बल उनकै  गोलपोस्टमा डाईभर्ट भइदियो । यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हा

युरोमा आत्मघाती गोल गर्ने पहिलो गोलकीपर बने शेज्नी (भिडियो)

पोल्यान्डको राष्ट्रिय फूटबल टोलीका गोलकीपर वोसिएक शेज्नी युरोको इतिहासमा आत्मघाती गोल गर्ने पहिलो गोलकीपर बनेका छन् ।    स्लोभाकियासँगको प्रतिस्पर्धामा सोमवार खेलको १८ मिनेटमा शेज्नीले आत्मघाती गोल गरेका हुन् ।    स्लोभाकियाका रोबर्ट माकले गोलको अवसर सिर्जना गरेका थिए । उनले त्यसक्रममा मैदानको देब्रे भागमा दुईजना पोलिश डिफेन्डरलाई छक्याएका थिए ।  उनले गोलका लागि प्रहार गर्दा बल पोस्टमा ठोकियो ।  पोस्टमा ठोकिएको बल शेज्नीमा ठोकिन आइपुग्यो अनि गोल भयो । त्यसैले अवसर बनाएको भए पनि ...