आत्मघाती गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा […]

सम्बन्धित सामग्री

दुई आत्मघाती गोलले लिभरपुलको जित

एजेन्सी – ओउट फेइसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । लेस्टरका किअरनान डिउसबुरी हलले गोल गर्दा लिभरपुलले दुवै गोल उपहार पाएको थियो । एनफिल्डमा शुक्रबार राति भएको खेलको चौथो मिनेटमा नै का किअरनान डिउसबुरी हलको गोलबाट […]

आत्मघाती गोलमा मिलान विजयी, युभेन्ट्सको पनि जित

एजेन्सी – आत्मघाती गोलको सहायतामा एसी मिलानले इटालियन सिरी ‘ए’ मा संघर्षपूर्ण जित निकाल्दा युभेन्ट्सले सहज जित निकालेको छ । मिलानले घरेलु मैदानमा फियोरेन्टिनालाई २–१ ले पराजित गरेको हो । मिलानको जितमा राफायल लियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फियोरेन्टिनाका एन्टोनिन बराकले एक गोल फर्काए । मिलानोमा आइतबार राति भएको खेलको दोस्रो […]

युक्रेनको आत्मघाती गोलमार्फत् वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

काठमाडौं :  वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ।यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो। कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो।खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे। वेल्सको जित उक्त गोल निर्णायक बन्यो। वेल्स सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो।अब वेल्सले समूह बीमा रहेर विश्वकप खेल्नेछ। यस समूहमा इंग्ल्यान्ड, अमे

सेनेगलमाथि इजिप्टको जित

आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो । खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घान

सेनेगलको आत्मघाती गोलमा इजिप्टको जित

काठमाडौँ -विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको छ । शुक्रबार राति कायरोमा भएको खेलमा सेनेगलको आत्मघाती गोलमा इजिप्टले जित निकालेको हो । खेलको चौंथो मिनेटमा सालिउ सीसले गरेको आत्मघाती गोल नै निर्णायक बनेको हो। दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

आत्मघाती गोलमा युभेन्ट्सको जित

काठमाडौं । लोरेन्जो भेनुटीको आत्मघाती गोलमा युभेन्ट्सले कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनालाई १–० ले हराएको छ । बुधबार राति भएको खेलमा फियोरेन्टिनाका भेनुटीले खेलको इन्जुरी समयमा आत्मघाती गोल गरे र यो नै निर्णायक गोल रह्यो । जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग युभेन्ट्सको मैदानमा २० […]

आत्मघाती गोलमा आर्सनलको रोमाञ्चक जित

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जोसे साले आत्मघाती गोल गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ । आर्सनलले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर वल्भ्सलाई २–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा वल्भ्सका हि चान ह्वाङले गोल गर्दा घरेलु टोली आर्सनलका निकोलस पेपेले बराबरी गोल फर्काएका थिए […]

आत्मघाती गोलले बायर्नको जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लाइप्जिगलाई ३–२ ले हराएको हो । बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका आन्द्र सिल्भा र क्रिस्टोफोर एनकुन्कुले गोल गरेपनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो । एलिएन्ज […]

आत्मघाती गोलले मछिन्द्रको जित !

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराएको छ । मछिन्द्रले आत्मघाती गोल उपहार पाएको हो । खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका रोनेल एन्थोनी पउलले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । जितसँगै मछिन्द्रले आठ खेल २० अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।

एभर्टनमाथि चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-० गोल जित निकालेको हो। खेलमा चेल्सीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। एभर्टनका बेन गडफ्रेले ३१ औं मिनेटमा गोलगर्दा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि…