आत्मघाती गोल उपहार पाउँदा आर्सनलको पुनरागमन जित

१३ फागुन, काठमाडौं । खेलको अन्तिम समयमा आत्मघाती गोल उपहार पाएपछि आर्सनलले प्रिमियर लिगमा वल्भलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको आर्सनलले पुनरागमन गर्दै तीन अंक जोडेको हो । एमिरेट्स मैदानमा भएको खेलको दशौँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा […]

सम्बन्धित सामग्री

प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार

लन्डन । इंग्लिस प्रिमियर लिगमा वल्भ्स विजयी भएको छ ।  मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो । बल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलवाट जीत हासिल गरेको हो ।  पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको […] The post प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई आत्मघाती गोलले लिभरपुलको जित

एजेन्सी – ओउट फेइसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । लेस्टरका किअरनान डिउसबुरी हलले गोल गर्दा लिभरपुलले दुवै गोल उपहार पाएको थियो । एनफिल्डमा शुक्रबार राति भएको खेलको चौथो मिनेटमा नै का किअरनान डिउसबुरी हलको गोलबाट […]

दुई गोल उपहार पाउँदा लिभरपुल विजयी

काठमाडौं । दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लेस्टरका वोउट फाएसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । […]

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई […]

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन । जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटाैँ स्थानमा रहेक...

दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुल विजयी

वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।लेस्टरले खेलको चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर खेलको ३८ औँ मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लियो ।दोस्रो हाफमा भने कुनै गोल हु

आत्मघाती गोलले एथलेटिको बिल्वाओको हार

एजेन्सी – अन्तिम समयमा आत्मघाती गोल गर्न पुग्दा एथलेटिको बिल्वाओले ले स्पेनिस ला लिगामा हार बेहोरेको छ । बिल्वाओले घरेलु टोली रियल मलोर्कासँग ३–२ को हार बेहोरेको हो । घरेलु मैदानमा मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरेपनि हार […]

आत्मघाती गोल उपहार पाएको युभेन्ट्स सेमिफाइनलमा

काठमाडौं – इटालीयन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए। हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल […]

आत्मघाती गोलले मछिन्द्रको जित !

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराएको छ । मछिन्द्रले आत्मघाती गोल उपहार पाएको हो । खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका रोनेल एन्थोनी पउलले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । जितसँगै मछिन्द्रले आठ खेल २० अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।

टोकियो ओलम्पिक: न्युजिल्यान्डमाथी अमेरिकाको फराकिलो जित

एजेन्सी। दुई आत्मघाती गोल उपहार पाएको अमेरिकी महिला फुटबल टिमले टोकियो ओलम्पिकमा न्युजिल्यान्डलाई ६-१ ले हराएको छ। न्युजिल्यान्डका एब्बी इर्सेक र क्याथरिन बोटले आत्मघाती गोल गरे। अमेरिकाका रोज लेभेले, लिन्ड्से होरान, क्रीष्टियन प्रेस र एलेक्स मोर्गानले गोल गरे। पहिलो जितपछि अमेरिका तीन अंकका साथ समूह 'जी'को दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड अंकबिहीन छ।