अन्तिम समयमा आत्मघाती गोल : एट्लेटिको बिल्वाओ पराजित

काठमाण्डाै - अन्तिम समयमा आत्मघाती गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिकाे बिल्वाओ पराजित भएको छ । बिल्वाओ घरेलु टोली रियल मलोर्कासँग ३–२ गोलले पराजित भएको हो । मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले एक/एक गोल गरे । त्यस्तै बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले एक/एक गोल गरे । खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गरेपछि बिल्वाओ पराजित भयो । यो हारसँगै बिल्वाओ २४ खेलबाट ३४ अङ्क जोडेर अङ्कतालिकाको आठौँ स्थानमा रहेको छ । मलोर्का २३ खेलबाट २६ अङ्क जोडेर १...

सम्बन्धित सामग्री

स्पेनिस ला लिगाः एट्लेटिको मड्रिडको जित

काठमाडौं, १५ कात्तिक। स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको २६औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि एट्लेटिकोले दोब्बर अग्रता लियो । साथै, खेलको […]

आत्मघाती गोलले एट्लेटिको हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एइसा मान्दीले आत्मघाती गोल गरेपछि साविकको विजेता एट्लेटिको म्याड्रिड हारबाट जोगिएको छ । एट्लेटिकोले घरेलु मैदानमा भिल्लारियलसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्दै ला लिगामा अपराजित रहन सफल भएको हो । वान्डा मेट्रोपोलिटानो स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा चार […]

एट्लेटिको शीर्ष स्थानमा, बार्सिलोनाले हुएस्कालाई हरायो

काठमाडौं : एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।गएराति भएको भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो। एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे।अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो। ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पु

आत्मघाती गोल मद्दतमा एट्लेटिको मड्रिडको साँघुरो जित

१४ मंसिर, काठमाडौं । आत्मघाती गोलको मद्दतमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई पराजित गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई १-० ले पराजित गरेको हो । भ्यालेन्सियाका टोनी लाटोले दोस्रो हाफमा गरेको आत्मघाती गोल …

बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। क्याम्प नोउमा भएको खेलमा एट्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंकबाँडेपछि घरेलु टोली बार्सिलोना उपाधि होडमा कमजोर बन्दै गएको हो। खेलको ११ औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिललोनाले खेलमा अग्रता बनाएको थियो। तर एट्लेटिकोका