दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुल विजयी

वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।लेस्टरले खेलको चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर खेलको ३८ औँ मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लियो ।दोस्रो हाफमा भने कुनै गोल हु

सम्बन्धित सामग्री

दुई गोल उपहार पाउँदा लिभरपुल विजयी

काठमाडौं । दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लेस्टरका वोउट फाएसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । […]

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई […]

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन । जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटाैँ स्थानमा रहेक...

दुई आत्मघाती गोलले लिभरपुल विजयी

वट फेसले दुई आत्मघाती गोल गरेपछि लिरभपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई शुक्रबार २–१ ले हराएको छ । सन् २०२२ को अन्तिम लिग खेलमा लिभरपुल एक गोल पछाडि रहेको स्थितिबाट जित निकाल्न सफल भएको हो ।

मैत्रीपूर्ण खेलमा लिभरपुल विजयी

काठमाडौं, साउन २६ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले जित निकालको छ । गएराति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ गोलले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फर्मिन्होले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको १४ औं मिनेटमा जेसस अरेसोले आफ्नै पोस्टमा आत्मघाती गोल […]

प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलद्वारा नर्विच सिटी पराजित :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत यो सिजनको पहिलो खेलमा लिभरपुल विजयी भएको छ। शुक्रवार सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। नर्विचका कप्तान ग्रान्त हान्लेले खेलको ७ मिनेटमा आत्मघाती गोल गरेर लिभरपुलका लागि खाता खोलेका थिए। लिभरपुलको जीतका लागि मोहम्मद सालाहले १९ औं मिनेटमा, भर्जिल भान डइज्सले २८ औं