जसपासँग निर्वाचनमा गठबन्धन हुँदैन : महतो

सप्तरी, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)ले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको आरोप लगाएका छन् । आज (सोमबार) राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशलाई विभाजन गर्ने र कमजोर बनाउने खोजेको जसपासँग निर्वाचनमा गठबन्धन गर्न नसकिने बताए । पत्रकार सम्मेलनमा उनले भने, […]

सम्बन्धित सामग्री

कालोसूचीका कम्पनीलाई अर्को काम दिनु हुँदैन

महेश महतो प्रबन्ध निर्देशक कस्मिक इलेक्ट्रिकल विद्युत् विकासमा सरकारले तदारुकता देखाउँदै आइरहेको छ । नयाँ विद्युत् आयोजना थपिने क्रम पनि बढ्दै गइरहेको छ । प्रसारण लाइन बनाउने क्रम जारी छ । यस्तो अवस्थामा प्रसारण लाइन निर्माण गर्ने कम्पनी पनि बढ्दै गइरहेको छन् । प्रसारण लाइन बनाउने संस्थाका चुनौति, समस्या, समाधानका उपायलगायत विषयमा नेपाल समाचारपत्रका भवनाथ […]

‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।...

'जनताको सेवा गर्न मेयरमा उठेको हुँ, गाडी र तलबभत्ता चाहिँदैन'

काठमाडौं :  निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले मात्रै जित्ने र स्वतन्त्रले हार्ने जमाना अब गइसकेको छ। भारतमा पनि दलीय आधारमा स्थानीय चुनाव हुँदैन। व्यक्ति विशेषमा छ। दलीय विशेषमा गर्दा सबै पार्टी स्वार्थमा जाने रहेछन्। पार्टी केन्द्रित स्थानीय तह भ्रष्ट देखिए।स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा चुनौतिका रुपमा खडा भएका छन्। तिनै मध्येका एक हुन् जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार बलराम महतो। उनले चुनाव चिन्ह आँप पाएका छन्। उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।म त एउ

जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले  भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रत

जसपामा ओलीविरोधी लाइन बहुमतमा

काठमाडौं, बैशाख २५ । जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् । महतो र यादवको भेटघाट भइरहेको […]

जसपामा ओलीविरोधी लाइन बहुमतमा

जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् ।महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए । ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने । जसपा स्रोतका अनुसा

संविधान एउटा ट्रयाकमा आयोः राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई सर्वोच्च अदालतले परास्त गरेको बताएका छन् ।  बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको भेलामा बोल्दै महतोले संविधान एउटा लयमा आएको बताए । ‘प्रतिनिधिसभा पुनःस्थापनाले सबै ठिकठाकचाहिँ हुँदैन’ वरिष्ठ नेता महतोले भने–‘सांसदको पद बँच्यो तर, माननीयको पद बहाली हुँदैमा सबै ठीकठाक हुँदैन ।’  संविधान बनाउँद

संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने उनले बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको उनको भनाई छ । ‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले सम्भ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘स्