'जनताको सेवा गर्न मेयरमा उठेको हुँ, गाडी र तलबभत्ता चाहिँदैन'

काठमाडौं :  निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले मात्रै जित्ने र स्वतन्त्रले हार्ने जमाना अब गइसकेको छ। भारतमा पनि दलीय आधारमा स्थानीय चुनाव हुँदैन। व्यक्ति विशेषमा छ। दलीय विशेषमा गर्दा सबै पार्टी स्वार्थमा जाने रहेछन्। पार्टी केन्द्रित स्थानीय तह भ्रष्ट देखिए।स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा चुनौतिका रुपमा खडा भएका छन्। तिनै मध्येका एक हुन् जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार बलराम महतो। उनले चुनाव चिन्ह आँप पाएका छन्। उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।म त एउ

सम्बन्धित सामग्री

चुनावको दिन अत्यावश्यक सेवाका गाडी चलाउन सहज, कस्ता गाडी चलाउन पाइन्छ ?

काठमाण्डाै – निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन गाडी सञ्चालनको लागि केही सहज बनाएको छ । यसअघिका चुनावहरुमा मतदानको दिन चलाउने धेरैजसो गाडीका लागि आयोग वा आयोगले तोकेका कार्यालयबाट पास लिनुपर्ने व्यवस्था हुने गरेकोमा यस वर्ष तोकिएको सेवा र क्षेत्रका गाडी चलाउन अनुमति लिनु नपर्ने भएको हो । आयोगले निकालेको सूचनामा एम्बुलेन्स, शव वाहान, दमकल, खानेपानीका ट्याङ्कर, दुध बोक्ने गाडी, तरकारी फलफूल तथा विद्युत सेवा, दुरसञ्चार र केबलका लागि प्रयोग हुने गाडी निर्वाध रुपमा चलाउन पाउने उल्लेख ...

दोलखामा पनि विद्युतीय गाडी

पहाडी जिल्ला दोलखाम पनि विद्युतीय गाडी सञ्चालनमा आएको छ । अभयपुर यातायात कम्पनीले दुईवटा गाडी सञ्चालनमा ल्याएको हो । कम्पनीले दिगो डाँफेनामक चिनियाँ कम्पनीको गाडी ल्याएको हो । सार्वजनिक यातायातका लागि दोलखा ल्याएको गाडी अहिले दोलखाबाट काठमाडौंसम्म यात्रुलाई सेवा दिने छ ।एक पटक फुल चार्ज गरेपछि २ सय ५० किलोमिटर गुड्ने सक्ने भनिएको गाडी कम्पनीले […]

धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् । मेयर हमालले लक्ष्मी नारायण मन्दिरका […]

धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

२२ असार, धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् । मेयर हमालले लक्ष्मी […]

चाँगुनारायणका उपप्रमुख बुढाथोकीले सुविधाको गाडी अस्पताललाई दिए

भक्तपुर -चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सेवा सुविधा समाजको हितका लागि प्रयोग गर्ने भएका छन् ।बुढाथोकीले आफ्नो पूर्वघोषणाअनुसार आफूले नगरपालिकाबाट पाउने सुविधको बा २ झ १६२३ नं. सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका हुन् । निर्वाचित हुनुअघि नगरपालिकाबाट आउने सेवा सुविधालगायत तलब भत्ता नलिने घोषणा गरेका बुढाथोकिले नगरबाट सुविधाका रुपमा पाउने गाडी […]

एमालेबाट निर्वाचित उपप्रमुख बुढाथोकीले सुविधाको गाडी अस्पताललाई दिए

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्ने भएका छन् । बुढाथोकीले आफ्नो पूर्व घोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने सुविधाको बा २ झ १६२३ नं. सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए । उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र र

गाडी चढ्दा सडकका खाल्डा देखिँदैन,आफ्नै पुरानो मोटरसाइकल चढ्छु : हर्क साम्पाङ

धरान : ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्।उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताए । उनले सामाजिक सञ्जालबाट गाडी नचढ्ने बताएका हुन् ।'म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन

पूर्व-मुख्यमन्त्री पौडेलले अझै फिर्ता गरेनन सरकारी गाडी

हेटौंडा : बागमती प्रदेशको पूर्व-मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गरिरहेका सरकारी गाडी अझै फिर्ता गरेका छैनन्।गत शुक्रबार थाहाखबरमा ‘पूर्व-मुख्यमन्त्री पौडेलले लिए कानुन बिना सरकारी सुविधा’ शीर्षकमा समाचार प्रकाशन भएपछि सम्बन्धित मन्त्रालयबाट लिखित पत्राचार भए मात्रै गाडी फिर्ता गर्ने बताएका पौडेलले अझै गाडी फिर्ता गरेका छैनन्।पूर्व मुख्यमन्त्री पौडेलले लिए कानुनबिना सरकारी सेवा सुविधाबागमती प्रदेशमा हालसम्म पूर्व-मुख्यमन्त्रीलाई सेवा सुविधा दिने सम्बन्धमा कुनै पनि कानुन बनेको

शेरधन राईले मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि फिर्ता गरे सरकारी गाडी

प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।  चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । 'गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,' दाहालले भने,'मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।'म

महालक्ष्मी विकास बैंकमार्फत कमर्सियल गाडी खरिदमा सरल कर्जा सेवा पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको हो ।उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका