‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।...

सम्बन्धित सामग्री

एमाले सांसद् टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं : नेकपा एमालेका सांसद् टोपबहादुर रायमाझी निलम्बित भएका छन्।शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रायमाझीको सांसद पद निलम्बन भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएका छन्।यसैगरि सभामुख घिमिरेले संसदमा उपस्थित नभएका सांसदहरुको विदा पनि स्वीकृत गराएका छन्। लगातार १० वा सोभन्दा कम बैठकमा अनुपस्थित १७ जना सांसदहरुको हाजिरी नभएको विवरण सुनाउँदै उनले विदा स्वीकृत गराएका हुन्।नेपाली कांग्रेसका सांसद विनोद चौधरी निजी कामको लागि विदेश भ्रमणमा गएको, राप्रपाका ज

टोपबहादुर बिरामी !

नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव एंव सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् ।

सांसद डाँगीको प्रश्न- हत्या आरोपित सांसद कोइरी कहाँ छन् ?

नेपालको संविधानको धारा ८९ (घ) मा कुनै पनि सांसद सदनलाई जानकारी नदिइ दशवटा भन्दा बढी बैठकमा अनुपस्थित रहेमा निजको सांसद पद रिक्त हुने व्यवस्था छ ।