३६ वर्षअघिको त्यो असफल ‘सेक्टर काण्ड’ सम्झिँदै वैद्य भन्छन्– भारी दमन भयो (भिडियो)

त्यसबेलाको घटना सम्झिँदै वैद्य भन्छन्, ‘घटना त प्रहरी सेक्टरमा हानेको भइहाल्यो । त्यसले भारी दमनको प्रक्रिया आयो । थुप्रै साथी पक्राउ परे । मूलभूत रूपमा त्यो ठीकै हो भन्नुहोस्, त्यसले तरङ्ग ल्याएकै हो । तर, सरसल्लाह गर्ने कुरामा कमजोरी भएका हुन् ।’

सम्बन्धित सामग्री

आहुतिको पार्टी पनि चुनावमा नजाने, वैद्य र विप्लवसँग एकता प्रयास पनि ‘असफल’

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति वैद्य, विप्लव लगायतका सीमित नेतालाई कम्युनिष्ट नेता मान्छन् । उनी नजिकका मित्रशक्ति पनि उनीहरुलाई नै ठान्छन् । तथापि उनीहरुसँग एकता हुनसकेको छैन । एकताका लागि पहल गरे पनि नेताहरुको रुचि नदेखिएको आहुतिको भनाइ छ ।

मोहन वैद्यको राजनीतिक प्रतिवेदन : संसदीय व्यवस्थामा देउवा पनि असफल

१ भदौं, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा पनि वर्तमान व्यवस्थामा असफल भएको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा  प्रधानमन्त्री देउवा पनि असफल भएको टिप्पणी गरेका हुन् । देउवा नेतृत्वको गठबन्धन सरकारले पनि […]

नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरू सबै असफल भएकाले नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । २६औँ जनयुद्ध दिवसको उपलक्ष्यमा प्रेस वक्तव्य...

वैद्य र विप्लव नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

काठमाडौं । मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसहित चार दलले संयुक्त मोर्चा गठन गरेका छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबीच विहीबार रणनीतिक मोर्चा घोषणा गरेका हुन् । मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्नुपर्ने लक्ष्य राखेको छ। तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने मोर्चाले जनाएको छ। रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति पनि गठन गरिएको छ । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ । मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । फागुन ६ गते बुटवल, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ। मोर्चा घोषणा सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाई छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताउनुभयो ।

वर्तमान सरकारले पुरानै व्यवस्था ल्याउन खोज्दैछ : मोहन वैद्य

२ माघ, विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संसदीय व्यवस्था र संविधान नै असफल भएको बताएका छन् । मोरङको लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको किचलोका …

संसदीय व्यवस्था र संविधान असफल : वैद्य

विराटनगर / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था र संविधान असफल भइसकेको बताएका छन् । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संसद विघटन, अमेरिकी संसदमा भएको आक्रमण लगायतका घटनाको उदाहरण दिँदै संविधान र संसदीय व्यवस्था ‘फेल’ भइसकेको बताए । वैद्यले विश्वमै संसदीय व्यवस्था असफल हुँदै गइरहेको जिकिर गरे... The post संसदीय व्यवस्था र संविधान असफल : वैद्य appeared first on Purbeli News.

ओलीको मूर्ख्याइँले प्रतिनिधिसभा विघटन, प्रचण्ड राजनीतिमा असफल : मोहन वैद्य

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी ओलीको