काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अदालतले उल्टाएसँगै ओलीको निरंकुशतावाद असफल भएको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'ले प्रतिक्रिया दिएका छन्।
उनले वक्तव्य जारी गर्दै भनेका छन्- 'सर्वोच्च अदालतद्वारा गरिएको यस फैसलाले ओलीको निरङ्कुशतावाद तथा फासिवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको छ।'
प्रतिनिधिसभा पुन:स्थापना भए पनि…