आहुतिको पार्टी पनि चुनावमा नजाने, वैद्य र विप्लवसँग एकता प्रयास पनि ‘असफल’

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति वैद्य, विप्लव लगायतका सीमित नेतालाई कम्युनिष्ट नेता मान्छन् । उनी नजिकका मित्रशक्ति पनि उनीहरुलाई नै ठान्छन् । तथापि उनीहरुसँग एकता हुनसकेको छैन । एकताका लागि पहल गरे पनि नेताहरुको रुचि नदेखिएको आहुतिको भनाइ छ ।

सम्बन्धित सामग्री

मोहन वैद्य भन्छन् : आज एउटा छलाङ हान्यौं

३ माघ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी […]

माओवादी केन्द्र र विप्लवबीच होला त पार्टी एकता ?

काठमाडौं : नेकपा एमालेसँगको पार्टी एकता भंग भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सारथि सम्झिन थालेका छन्। एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्। एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पा

प्रचण्डको अभिव्यक्तिले ल्याएको तरंग– तत्काल सम्भव छ माओवादी–जसपा एकता ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिवार सर्लाहीको एक कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबीच एकताको प्रस्ताव गरेका छन् ।  जसपासँग मात्रै होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीबाटै छुट्टिएर गएका मोहन वैद्य तथा नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको पार्टीलाई पनि माओवादीमा ल्याउने प्रयास भइरहेको बताउने गरेका छन् । पछिल्लो समय प्रचण्डले सार्वजनिक कार्यक्रमहरूबाटै विभिन्न पार्टीहरूलाई एकताको प्रस्ताव गरिरहेका छन् ।  केही समयअघि उनले माओवादी केन्द्रको स्थायी कमिटी बैठक...

एजेण्डा मिल्नेसँग एकता : अध्यक्ष दाहाल

काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एजेण्डा मिल्नेसँग एकताका लागि प्रयास भइरहेको बताउनुभएको छ । काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एकताका लागि विप्लव, मोहनविक्रम, बाबुराम, मोहन वैद्य लगायतसँग संवाद भइरहेको बताउनुभयो । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठन गर्न पनि आफूहरूको हात रहेको बताउँदै उहाँले नेपालको साथ छोडेका नेता एमालेमा धेरै […]