काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फुटेको छ । गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता भंगको भएको हो । रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य समरजंगले अब सच्चा क्रान्तिकारी […]
१५ पुस, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो […]
काठमाडौँ – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले मन्त्री, सांसद, जनप्रतिनिधि र सरकारी प्राध्यापकले लगानी गरेका विद्यालयको प्रिन्सिपलको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ। संसदमा दर्ता भएको शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलन गरिरहेको अनेरास्ववियु क्रान्तिकारीले सोमबार मन्त्री, सांसद, जनप्रतिनिधिलगायतको लगानी रहेका तीन वटा विद्यालयमा तालाबन्दी गरेको हो। त्यसक्रममा […]
२३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवसको अबसर पारेर दुई पूर्व माओवादी समूह–नेकपा क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) ले पार्टी एकीकरण गरे । दुई पार्टीबीच एकतापछि नयाँ पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राखिएको छ । अध्यक्षमा मोहन वैद्य चयन भएका छन् भने धर्मेन्द्र बास्तोला प्रवक्ता तोकिएका छन् । एकतापछि सबैभन्दा उपल्लो तहको समितिका रुपमा […]
केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दैै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।