संसदीय व्यवस्था र संविधान असफल : वैद्य

विराटनगर / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संसदीय व्यवस्था र संविधान असफल भइसकेको बताएका छन् । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संसद विघटन, अमेरिकी संसदमा भएको आक्रमण लगायतका घटनाको उदाहरण दिँदै संविधान र संसदीय व्यवस्था ‘फेल’ भइसकेको बताए । वैद्यले विश्वमै संसदीय व्यवस्था असफल हुँदै गइरहेको जिकिर गरे... The post संसदीय व्यवस्था र संविधान असफल : वैद्य appeared first on Purbeli News.

सम्बन्धित सामग्री

वर्तमान सरकारले पुरानै व्यवस्था ल्याउन खोज्दैछ : मोहन वैद्य

२ माघ, विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संसदीय व्यवस्था र संविधान नै असफल भएको बताएका छन् । मोरङको लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको किचलोका …