कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी फुटाए : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टीलाई विभाजन गरेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र...
काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर पार्टीको अस्तित्व मेटाउन गरेको प्रयास असफल भएको बताएका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्। उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा […]
वीरगन्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरुले राज्य संयन्त्र माथि कब्जा गरेर सर्वसत्तावाद लाद्ने प्रयास गरिरहेको बताएका छन् । राप्रपा गठनपछि पहिलोपटक वीरगन्ज आएका थापाले पत्रकार सम्मेलनको आयोजना गरेर निहित स्वार्थका लागि विदेशीलाई गुहार्ने प्रवृत्तिले नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्न सक्ने खतरा रहेको बताए ।उनले धर्मनिरपेक्षताको आडमा […]
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको बताउनुभयो । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो ।उहाँले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बन...
एमालेबाट छुट्टिएर माधव नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी)को ‘शक्ति’ र आधार कमजोर छ भन्नेहरूलाई उक्त पार्टीका अध्यक्ष माधव नेपालले सार्वजनिक रूपमा प्रतिवाद गर्न थालेका छन् । भदौ १२ मा पेशागत महासंघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपालले पार्टीमा विद्रोह गर्नेहरूले नै ठूलो पार्टी बनाएको भन्दै आफ्नो पार्टीको शक्ति कमजोर नरहेको प्रमाणित गर्ने प्रयास गरे ।
उनले भनेका थिए, ‘कहिलेकाहीँ दक्षिणपन्थीले पार्टी कब्जा गर्छन् । कार्ल मार्क्सले पनि पहिलो अन्तर्राष्ट्रिय दक्षिणपन्थीले कब्जा गरेपछि भंग गरे । दोस्...
नेकपा एमालेको संस्थापन पक्ष मात्र सम्मिलित केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना फेरबदल गर्ने र सबैजसो अधिकार अध्यक्षमा केन्द्रित गर्ने गरी तयार गरेको विधान संशोधन प्रस्ताव स्वीकृत गरेपछि एमालेको आन्तरिक एकता प्रयास बिथोलिएको छ ।
आफूहरूको सहभागिता विनाको बैठकले गरेको निर्णयलाई माधव नेपाल पक्षले एकलौटी रूपमा पार्टी कब्जा गर्ने अध्यक्ष केपी शर्मा ओलीको रणनीतिका रूपमा व्याख्या गरेको छ ।
साउन २५ मा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले संघीय संरचना अनुरूप पार्टी संरचना बनाउने र अध्यक्ष...
अमरेशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन् । १४ औँ महाधिवेशनको तयारीका क्रममा नेतृत्वले गलत काम गरेको भन्दै आफ्ना असन्तुष्टि कायम राखेका छन् ।
विशेषगरि अहिलेको नेतृत्वले पार्टी र देश हाँक्न नसकेको उनको गुनासो छ ।
पार्टीको महाधिवेशन, सरकार गठनलगायतका विषयमा बाह्रखरीले नेता सिंहसँग गरेको कुराकानीको सम्पादित अंश :
कांग्रेसको महाधिवेशन सर्ने निश्चित भएको...
अमरेशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन् । १४ औँ महाधिवेशनको तयारीका क्रममा नेतृत्वले गलत काम गरेको भन्दै आफ्ना असन्तुष्टि कायम राखेका छन् ।
विशेषगरि अहिलेको नेतृत्वले पार्टी र देश हाँक्न नसकेको उनको गुनासो छ ।
पार्टीको महाधिवेशन, सरकार गठनलगायतका विषयमा बाह्रखरीले नेता सिंहसँग गरेको कुराकानीको सम्पादित अंश :
कांग्रेसको महाधिवेशन सर्ने निश्चित भएको...
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने प्रयास भएको भन्दै त्यो कृयाकलाप अहिले पनि जारी रहेको बताएका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरितका गतिविधिलाई जारी राखेको भन्दै ओलीले आक्रोश पोखे । ‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतैपनि देखिएको
देशभर नेकपाका कार्यकर्ता ओली पक्ष र दाहाल–नेपाल पक्षमा विभाजित भएका छन् । संसद् विघटनपछि प्रदेश २ मा समेत असर परेको छ । प्रदेश २ मा पछिल्लो समय दुवै पक्ष पार्टी कार्यालय कब्जादेखि कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन्