अस्तित्व मेटाउन खोजेपनि एमाले पहिलो पार्टी बन्यो : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर पार्टीको अस्तित्व मेटाउन गरेको प्रयास असफल भएको बताएका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्। उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा […]

सम्बन्धित सामग्री

घेराबन्दीका बीचमा पनि एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्यो : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बनेको जिकिर गर्नुभएको छ ।  प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष ओलीले सिट सङ्ख्याको आधारमा एमाले पहिलो नभए पनि लोकप्रियताको आधारमा पहिलाे पार्टी भएकाले खुसीयाली र उत्सव मनाउनुपर्ने बताउनुभयो । चुनावमा भएको घेराबन्दी, धाँधली र अफवाहलाई पराजित गरेर अहिले पाएको सफलता निकै ठूलो सफलता भएको ओलीको भनाइ छ ।  उहाँले आउँदा ...

नागरिकता दिन एमाले बाधक भयाे भनेर गठबन्धनले भ्रम फैलाउन खाेज्याे : अध्यक्ष ‌ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।  आज बिहीवार केन्द्रीय निर्वाचन परिचालन कमिटीकाे बैठकमा बाेल्दै उहाँल...

एमाले कर्पोरेट हाउस बन्यो : पुन

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरको भूमिकामा रहेको दाबी गरेका हुन्। ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको आरोप […]

एमाले र कमल थापाको पार्टीबीच तालमेल गर्न वार्ता समिति बन्यो

एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ । एमालेको तर्फबाट  देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा वार्ता समिति बनाइएको छ । महामन्त्री श्रेष्ठले चुनावी तालमेलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको बताए । आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्र

एमाले विध्वंशकारी पार्टी बन्यो : नेपाल

५ चैत, गोरखा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वमा नेकपा एमाले विध्वंशकारी पार्टी बनेको टिप्पणी गरेका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले एमाले बनाउने भन्दा भत्काउने काममा लागेको बताए । ‘भत्काउने काममा मात्र लागेको विध्वंशकारी पार्टी हो एमाले,’ उनले भने, ‘कस्तो बिडम्वना आफैंले […]

ती ओली, यी देउवा

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। प्रदेश २ बाहेक केन्द्रदेखि ६ वटै प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बन्यो। अझ उपेन्द्र यादव नेतृत्वको पार्टीलाई समेत सरकारमा सहभागी गराउँदै केपी ओली बिपी कोइरालापछि सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बने। तर, त्यो सरकार लामो समय टिक्न सकेन। निर्वाचन

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले औपचारिक रुपमा फुटेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै एमाले वरिष्ठ नेता माधव नेपाल समूहले औपचारिक रुपमा नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र परिष्ठ नेता नेपालबीच देखिएको किचलो अन्ततः पार्टी विभाजनमा पुगेको हो । […]

आक्रामक बन्यो माधव पक्ष, देशभर समानान्तर कमिटी गठन गर्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन रणनीति बनाएको छ । अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि न...