संसद्मा केपी ओलीको गर्जन : एमाले संविधान नमान्ने पार्टी होईन, संघर्ष गरेर आएको पार्टी हो (भिडिओसहित)

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको मानक भएको बताएका छन् । उनले पञ्चायतमा पनि निर्वाचनमा राज्यसत्ता लगाएर कब्जा गर्ने प्रयास नभएको ईतिहास सम्झाए । उनले सत्तापक्षले प्रतिपक्षीलाई सिध्याउँछु भन्ने उद्देश्यले निर्वाचनमा भनेको पनि आश्चर्य व्यक्त गरे । संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै […]

सम्बन्धित सामग्री

झलनाथ खनालले एमाले निर्माणमा गरेको संघर्ष सम्झिदै सुनाए कविता

सुर्खेतमा नेकपा एकीकृत समाजवादीको चुनावी अभियानलाई तीव्रता दिन बुधबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित कार्यकर्ता भेलामा सो पार्टीका सम्मानित नेता झलनाथ खनालले झण्डै एक घण्टा नेता, कार्यकर्तालाई प्रशिक्षण दिए ।सो क्रममा उनले एमाले विभाजनको अन्तर्य र आफूसहितका समकालीन नेताहरुले एमाले निर्माणमा गरेको योगदानको चर्चा गरे । खनालले आफू पार्टीको नेतृत्वमा रहँदा गरेका कार्य र संघर्षबारे पनि बताए । उनले भने, ‘जीवनभर एमाले निर्माणमा संघर्ष गरे पनि केपी ओलीका कारण पार्टी विभाजन हुन पुग्यो ।’उनले

अध्यक्ष हुँदै प्रधानमन्त्री बन्न माधव नेपालले पार्टी फुटाएको एमालेभित्र चर्चा

काठमाडौं, १३ भदौ । पाँच दशक संघर्ष गरेर बनाएको नेकपा एमालेलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले किन फुटाए ? किन पार्टी विभाजनको कलंक बोक्न तयार भए ? यसबारे चासो भएपनि वास्तविकता खुल्न अझै समय लाग्ने देखिन्छ । माधव नेपालले एमाले बनाउन निकै संघर्ष गरेका छन् । निकै आलोचना खेपेका छन् । एमालेको महासचिव हुँदा उनीमाथि तत्कालीन राजा […]

माधव नेपालले पार्टी फुटाउन हतार गरे, हामी एमालेमै रहन्छौँ: योगेश भट्टराई

काठमाडौँ– लामो समय माधव नेपालको पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गरेका एमाले सचिव योगेश भट्टराईले पार्टी विभाजन गर्न नेपालले हतार गरेको आरोप लगाएका छन्। १० बुँदे सहमति कार्यान्वन गर्ने र एमालेलाई पूर्ण रुपमा २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रतिबद्धता अध्यक्ष ओलीले जनाएपछि नेपाल पक्षमा रहेका नौ जना स्थायी कमिटि सदस्यहरुले एमालेमै रहने […]

नयाँ दल निर्माण कि ओलीसँगै संघर्ष? माधव नेपाल कड्केपछि उठेर हिँडे रावल

काठमाडाैँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आग्रहमा सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने तयारी गरिरहँदा माधव समूहभित्रै नयाँ पार्टी निर्माणका विषयमा मतभेद चुलिएकाे छ। माधव समूहभित्रका कतिपय नेताहरु अहिले नै नयाँ पार्टी निर्माण गर्ने निर्णयमा जानु भन्दा एमाले एकताका लागि अझै पनि संघर्ष गर्नुपर्ने पक्षमा उभिएका छन्। सिंहदरबारमा माधव समूहको […]

रावलले एमाले फुटाउन माधव नेपाललाई साथ नदिने

काठमाडौं, १ भदौ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल कुनै हालतमा पार्टी फुटाउने पक्षको विरोधी देखिएका छन् । उनले एमालेभित्रै संघर्ष गर्ने तर फुटको पक्षमा नलाग्ने निष्कर्ष निकालेका हुन् । एमाले फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा रावल भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उनले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँगै […]

पार्टी भित्रै रहने कि छुट्टै पार्टी गठन गर्ने, २/३ दिनमा टुंगो लाग्छः माधव पक्ष

काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदहरूको मंगलबार बसेको बैठकले पार्टी भित्रै रहने कि छुट्टै पार्टी गठन गर्ने भन्ने विषय २–३ दिनमै टुङ्ग्याउनु पर्ने निष्कर्ष निकालेको छ। बैठकले आगामी कदमबारे खाका तयार पार्न नेता माधवकुमार नेपाललाई जिम्मा दिने निर्णय गरेको छ। खाका तयार भएपछि पार्टीभित्रै बसेर संघर्ष गर्ने वा छुट्टै पार्टी बनाएर अघि बढ्ने टुंगो लाग्ने सांसद मेटमणि चौधरीले बताए।

माधव नेपाल पक्षको निष्कर्ष : चमत्कार नभए अब एमाले दुई वटा भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ । शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा नेपाल  पक्षका सांसदसहित केन्द्रीय