देशमा सर्वसत्तावाद लाद्न खोजिँदैछ : थापा

वीरगन्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरुले राज्य संयन्त्र माथि कब्जा गरेर सर्वसत्तावाद लाद्ने प्रयास गरिरहेको बताएका छन् । राप्रपा गठनपछि पहिलोपटक वीरगन्ज आएका थापाले पत्रकार सम्मेलनको आयोजना गरेर निहित स्वार्थका लागि विदेशीलाई गुहार्ने प्रवृत्तिले नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्न सक्ने खतरा रहेको बताए ।उनले धर्मनिरपेक्षताको आडमा […]

सम्बन्धित सामग्री

सर्वसत्तावादविरुद्ध उत्रिए कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद अन्त्य गर्न जनता पार्टीको सेवक नभइ स्वाभिमानी र मालिक बन्नुपर्ने बताएका छन्। अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तनको अन्त्य हुनु पर्ने भन्दै सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्तिको २०७९ मंसिर ४ को चुनावले अन्त्य गर्नुपर्ने बताएका छन्। अध्यक्ष थापाले यो चुनावमा […]

सीमित नेताहरुले राज्यसत्ता कब्जा गरी सर्वसत्तावाद लादे : कमल थापा

काठमाडाैं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनता बलियो हुने र प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही राजनैतिक दलका सीमित नेताले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम गरेकाे बताएका छन्।थापाले आमूल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हाँसिल गर्ने उद्देश्य लिएर सुरु भएको यात्रा १६ बर्ष पछाडि ठीक विपरीत गन्तव्यमा पुगेको बताए।आज काठमाण्डौंमा आयोजित प्रदेश स्तरीय स्वयंसेवक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता अत्यन्त कमजोर हुँदै गइर

सीमित नेताले राज्यसत्ता कब्जा गरी सर्वसत्तावाद लादे : कमल थापा

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आमूल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य लिएर सुरु भएको यात्रा १६ वर्ष पछाडि ठिक विपरीत गन्तव्यमा पुगेको बताएका छन् । उनले जनता बलियो र प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही सीमित राजनैतिक दलका सीमित नेताहरूले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद...

नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालिसक्यो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका  छन्।काठमाडौंमा सोमबार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताए।उनले पछिल्लो समय देशको राजनीति केही राजनीतिक दलका नेताहरुको कब्जामा रहेको बताए। अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए।दलका नेताहरुको कारण राष्ट्रियतासमेत ख

लोकतन्त्रको नाममा देश सर्वसत्तावाद उन्मुख : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद उन्मुख भएको बताएका छन्। नेकपा एमालेको दशौं महाधिवेशन उद्‍घाटन समारोहमा शुभकामना मनतव्य व्यक्त गर्दै थापाले अब कहाँ जान भनेर हिँडेका थियौँ...

चुनावको विरोध गर्नु विदेशीलाई कम्फर्टेबल सरकार बनाउन खोज्नु हो : थापा

काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापाले अहिलेको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको बताएका छन्। उनले लेखेका छन्, “प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,विदेशीलाई 'कम्फर्टेबल' सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्।''

लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप   लगाएका छन्। लोकतन्त्र दिवसका अवसर पारेर शनिबार सामाजिक संजालमा उनले आफ्नो प्रतिक्रिया जनाएका हुन् ।