आजको समयमा धेरैजसो मानिस कफी पिउन रुचाउँछन् । कालो कफी पिउनुका धेरै स्वास्थ्य लाभहरू छन् । कफीमा भिटामिन बी६, भिटामिन ई, भिटामिन के, प्रोटिन, क्याल्सियम, आइरन, ऊर्जा, म्याग्नेसियम, पोटासियम, फस्फोरस, सोडियम र जिंकजस्ता पौष्टिक तत्वहरू पाइन्छन्, जसले स्वास्थ्यसम्बन्धी समस्याहरू हटाउन मद्दत गर्छ । साथै, कालो कफीमा क्याफिनको मात्रा पाइन्छ । कालो कफी पिउनाले तौल घटाउन मद्दत गर्छ । यसबाहेक यसले तनाव कम गर्न मद्दत गर्छ ।कालो कफी पिउनुका अन्य फाइदाबारे जानकारी लिऔँ:१. तनाव कम गर्छतनाव कम गर्न कालो कफी