विश्व इतिहासमा आज : टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला

आज २० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम : इराकमाथि हमला : सन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्रेलिया र पोल्यान्डले सहयोग गरेका थिए […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक : एथ्लेटिक्समा थप विश्व कीर्तिमान

काठमाडौँ– टोकियो ओलम्पिकमा पुरुष हर्डल्सको ४ सय मिटरमा सनसनी फैलिएको एक दिनपछि महिला हर्डल्समा पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन भएको छ । अमेरिकी धाविका सिड्नी म्याकगलनले आफ्नो नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गरेर स्वर्ण पदक जितेकीछिन् । उनले ५१.४६ सेकेन्डमा रेस पूरा गरिन् । सो रेस ५१.५८ सेकेन्डमा पूरारा गर्दै अमेरिकाकै डालिया मुहमुदले रजत पदक […]

टोकियो ओलम्पिक : एथलेटिक्समा थप विश्व कीर्तिमानको अपेक्षा

काठमाडौँ– टोकियो ओलम्पिकमा बुधबार आर्टिस्टिक पौडी तथा म्याराथन पौडीका खेल हुनेछन् । आर्टिस्टिक पौडीमा चीन स्वर्ण पदकको दाबेदार मानिएको छ । यसमा रुस ओलम्पिक कमिटीले प्रतिस्पर्धा गर्नेछ । बिहानको सत्रमा एथलेटिक्सको एउटा मात्र फाइनल हुनेछ । महिला ४ सय मिटर हर्डल्समा अमेरिकी ट्रायलमा विश्व कीर्तिमान कायम गरेकी सिड्नी म्याकगलन र पूर्वविश्व कीर्तिमानधारी डालिया मुहमुदका बीच […]

विश्व नम्बर एक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन

एजेन्सी, १६ साउन । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन भएका छन् । सर्वियाका जोकोभिक टेनिसको पुरुष एकलतर्फ स्पेनका पाब्लो कारेनो बुस्टासँग काँस्य पदकका लागि भएको खेलमा पराजित भएका छन् । बुस्टाले ६–४, ६–७ र ६–३ मा खेल गुमाए । उनी हिजो जर्मनीक अलेक्जेन्डर जेभरेभसँग सेमिफाइनलमा पराजित भएका थिए । मिक्स […]

टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान

एजेन्सी, १६ साउन । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । आज (शनिवार) भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जितेका हुन् । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । हंगेरीका क्रिस्टोफ […]

टोकियो ओलम्पिकः अमेरिकाका विश्व च्याम्पियन केन्ड्रिक्स कोरोना संक्रमित

एजेन्सी। अमेरिकाका विश्व च्याम्पियन पोल भउल्टर साम केन्ड्रिक्स कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित भएपछि उनले टोकियो ओलम्पिक गुमाउने भएका छन्। केन्ड्रिक्समा कोभिड–१९ को कुनै लक्षण नदेखिए पनि परीक्षणको नतिजा पोजेटिभ आएको उनको बुबाले बताएका छन्। उनी अहिले होटेलमा आइसोलेसनमा छन्। रियो ओलम्पिकमा कांस्य पदक जितेका केन्ड्रिक्सले पछिल्लो दुई विश्व च्याम्पियनसिप जितेका छन्। उनको नाममा विश्व कीर्तिमान पनि छ।

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा विश्व विजेता फ्रान्सको यात्रा समूह चरणमै पूर्णविराम लागेको छ। फ्रान्स आज आयोजक जापानसँग ४–० ले स्तब्ध बन्यो। जापानले समूह ‘ए’बाट विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो। यस समूहबाट दक्षिण अफ्रिकालाई ३–० ले हराएको मेक्सिको उपविजेता बन्दै क्वार्टरफाइनल पुग्यो। सेमिफाइनल प्रवेशका लागि जापानले अब न्युजिल्यान्ड र मेक्सिकोले दक्षिण कोरियाविरुद्ध खेल्नेछ।

टोकियो ओलम्पिकः बक्सिङका दुई विश्व च्याम्पियन अन्तिम–१६ बाटै बाहिरिए

एजेन्सी। बक्सिङका दुई विश्व च्याम्पियन टोकियो ओलम्पिकको अन्तिम–१६ बाटै बाहिरिएका छन्। पुरुष फिदरवेटमा विश्व च्याम्पियन उज्वेकिस्तानका मिराजिजबेक मिर्जाखालिलोब आयरल्यान्डका कर्ट वाल्करसँग ४–१ ले हारे। त्यसको दुई घण्टा बित्न नपाउँदै पुरुष लाइट हेभीवेटमा रुसका २६ वर्षे इमाम खातेबले काजकिस्तानका बेगजद नुर्दाउलेतोभलाई ४–१ को कै अंकमा हराए।

टोकियो ओलम्पिकः विश्व नम्बर एक बार्टी पहिलो चरणमै हारिन्

एजेन्सी। विश्व नम्बर एक एश बार्टी टोकियो ओलम्पिकमा महिला टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन्। अष्ट्रेलियाकी बार्टी स्पेनकी सारा सोर्रिबेस टोर्मोसँग ६–४, ६–३ को सोझो सेटमा हारेकी हुन्। २५ वर्षीया बार्टीले लन्डनमा विम्बल्डन टेनिसको उपाधि जितेर टोकियो गएकी थिइन्। २०१९ मा फ्रेन्स ओपनको उपाधि जितेकी बार्टीबाट अष्ट्रेलियाले स्वर्ण पदकको आशा गरेको थियो।

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स स्तब्ध

एजेन्सी। विश्व विजेता फ्रान्स टोकियो ओलम्पिकको पुरुष फुटबलमा मेक्सिकोसँग ४–१ ले स्तब्ध बन्यो। मेक्सिकोका लागि इर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस एन्टुना र इडुवार्डो एग्विरेले गोल गरे। फ्रान्सका आन्द्रे–पिइरे जिगानिकले पेनाल्टीमा गोल गरे। समूह ‘ए’मा मेक्सिको तीन अंकका साथ शीर्ष स्थानमा छ। यसमा आजै आयोजक जापानले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा दक्षिण कोरिया न्युजिल्यान्डसँग १–० ले हार्यो।

टोकियो ओलम्पिकमा नेपालको खेल

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गीष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुँदै छ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियल जापानमा भेला हुने क्रममा रहेका छन् । ८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबललगायतका सामूहिक खेल सुरु भइसक्नेछन् । नेपालबाट यसपटक टोकियो […] The post टोकियो ओलम्पिकमा नेपालको खेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.