काठमाडौँ– टोकियो ओलम्पिकमा बुधबार आर्टिस्टिक पौडी तथा म्याराथन पौडीका खेल हुनेछन् । आर्टिस्टिक पौडीमा चीन स्वर्ण पदकको दाबेदार मानिएको छ । यसमा रुस ओलम्पिक कमिटीले प्रतिस्पर्धा गर्नेछ । बिहानको सत्रमा एथलेटिक्सको एउटा मात्र फाइनल हुनेछ । महिला ४ सय मिटर हर्डल्समा अमेरिकी ट्रायलमा विश्व कीर्तिमान कायम गरेकी सिड्नी म्याकगलन र पूर्वविश्व कीर्तिमानधारी डालिया मुहमुदका बीच […]