विश्व नम्बर एक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन

एजेन्सी, १६ साउन । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन भएका छन् । सर्वियाका जोकोभिक टेनिसको पुरुष एकलतर्फ स्पेनका पाब्लो कारेनो बुस्टासँग काँस्य पदकका लागि भएको खेलमा पराजित भएका छन् । बुस्टाले ६–४, ६–७ र ६–३ मा खेल गुमाए । उनी हिजो जर्मनीक अलेक्जेन्डर जेभरेभसँग सेमिफाइनलमा पराजित भएका थिए । मिक्स […]