काठमाडौँ– टोकियो ओलम्पिकमा पुरुष हर्डल्सको ४ सय मिटरमा सनसनी फैलिएको एक दिनपछि महिला हर्डल्समा पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन भएको छ । अमेरिकी धाविका सिड्नी म्याकगलनले आफ्नो नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गरेर स्वर्ण पदक जितेकीछिन् । उनले ५१.४६ सेकेन्डमा रेस पूरा गरिन् । सो रेस ५१.५८ सेकेन्डमा पूरारा गर्दै अमेरिकाकै डालिया मुहमुदले रजत पदक […]