टोकियो ओलम्पिकमा नेपालको खेल

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गीष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुँदै छ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियल जापानमा भेला हुने क्रममा रहेका छन् । ८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबललगायतका सामूहिक खेल सुरु भइसक्नेछन् । नेपालबाट यसपटक टोकियो […] The post टोकियो ओलम्पिकमा नेपालको खेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक : अमेरिका नै विश्व खेल शक्ति

काठमाडौँ– अमेरिकाका कुनै पनि पुरुष एथलेटले ट्र्याकमा व्यक्तिगत स्वर्ण पदक जितेनन् । यो ओलम्पिक खेलकुदमै एउटा रेकर्ड हो । पदक तालिकामा धेरै दिन चीनको अग्रता कायम थियो । अमेरिकालाई चीनभन्दा अघि बढ्न अन्तिम दिनसम्म कुर्नु पर्‍यो । एथ्लेटिक्सको कमजोर प्रदर्शनले नै अमेरिका पछि परेको थियो । यस पटक टोकियो ओलम्पिक विगतको भन्दा धेरै अर्थमा फरक […]

टोकियो ओलम्पिक : स्पेन पुरूष फुटबलको फाइनलमा

काठमाडौँ- आयोजक जापानलाई हराउँदै स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा १-० गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए […]

टोकियो ओलम्पिक– पदक तालिकामा चीनको शीर्षता यथावत

एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को १०औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्न सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले सोमबारसम्म २९ स्वर्ण, १७ रजत र १६ […]

टोकियो ओलम्पिक– पदक तालिकामा चीनको शीर्षता यथावत

एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को नवौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य […]

टोकियो ओलम्पिक अवधिभर मादक पदार्थ बिक्रिमा प्रतिबन्ध

बीबीसी।टोकियो ओलम्पिक अवधिभर मादक पदार्थको बिक्रिमा प्रतिबन्ध लगाइएको छ।टोकियो ओलम्पिक–२०२० की अध्यक्ष सीको हाशीमोतोले यो घोषणा गरेकी हुन्। खेलको दौरान सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको सीकोले बताएकी छन्। ओलम्पिक खेल सुरु हुन अब ३० दिन बाँकी रहेको छ। आयोजकको सम्पूर्ण ध्यान अहिले खेलको सुरक्षामा केन्द्रित छ। रंगशालाबाहिर मादक पदार्थको बिक्री गर्न र रंगशालाभित्र लैजान प्रतिबन्ध लगाइएको छ।

टोकियो ओलम्पिक अवधिभर मादक पदार्थ बिक्रिमा प्रतिबन्ध

बीबीसी।टोकियो ओलम्पिक अवधिभर मादक पदार्थको बिक्रिमा प्रतिबन्ध लगाइएको छ।टोकियो ओलम्पिक–२०२० की अध्यक्ष सीको हाशीमोतोले यो घोषणा गरेकी हुन्। खेलको दौरान सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको सीकोले बताएकी छन्। ओलम्पिक खेल सुरु हुन अब ३० दिन बाँकी रहेको छ। आयोजकको सम्पूर्ण ध्यान अहिले खेलको सुरक्षामा केन्द्रित छ। रंगशालाबाहिर मादक पदार्थको बिक्री गर्न र रंगशालाभित्र लैजान प्रतिबन्ध लगाइएको छ।

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने

टोकियो/ टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ । रंगशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच यस्तो सहमति भएको हो । आयोजक समितिका... The post टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने appeared first on Purbeli News.

टोकियो ओलम्पिक हेर्न विदेशी दर्शक रंगशाला जान नपाउने

एजेन्सी। टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेल हेर्न विदेशी दर्शकलाई रंगशालामा प्रवेश गर्न नदिने निर्णय गरेको छ। कोरोना महामारी नियन्त्रण र खेल सुचारु गर्न यस्तो निर्णय गरिएको हो। यो निर्णयसँगै यस पटकको ओलम्पिकमा जापानबाहेक अन्य देशका दर्शकले रंगशालामा गएर प्रयक्ष खेल हेर्न पाउने छैनन्। समितिले रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णयसमेत गरेको छ।

नजिकिँदै टोकियो ओलम्पिक, जापानमा कोभिड कहर बढ्दा के होला खेल?

टोकियो ओलम्पिक सुरु हुन करिब दुई महिना बाँकी छ। अर्कोतर्फ जापानको कोभिड संक्रमणका केसहरु निरन्तर बढिरहेका छन्। इन्टरनेसनल ओलम्पिक कमिटी आइओसीले ओलम्पिक निर्धारित समयमा हुन रटान लगाइरहँदा टोकियो भने अहिले ‘स्टेट अफ इमरजेन्सी’ मा छ। यसअघि २०२० मा हुने भनिएको ओलम्पिक कोभिड महामारीकै कारण एकवर्ष पछि सरेको थियो। यसपटक जुलाई…

टोकियो ओलम्पिक अब रद्द नहुने

एजेन्सी। टोकियो ओलम्पिक आयोजना समितिकी प्रमुख सेइको होसिमोतोले तीन महिनापछि खेल सुरु हुने बताएकी छन्। कोरोनाका कारण एकपटक स्थगित गरिएको ओलम्पिक अब रद्द नहुने उनले आश्वासन दिएकी हुन्। एक पत्रकार सम्मेलनमा होसिमोतोले भनिन्, “थुप्रै चिन्ता छन्, तर टोकियो २०२० आयोजन समिति खेल रद्द गर्नेबारे सोच्न सक्दैन।”