नेपाली खाना, पर्यटन र सांस्कृतिक प्रवर्द्धन गर्न यतिखेर बीबीसी मास्टर सेफ सन्तोष साह टोली काठमाडौँमा छन् । उनीहरूको टोली नेपालमा १२ दिन रहँदा विभिन्न स्थान भ्रमण गरी खानाको बारेमा जानकारी लिनेछन् । नेपाली खानालाई विश्वभर चिनाउन सफल हुनेछन् । कोभिड-१९ को महामारीले थलिएको पर्यटन व्यवसायलाई प्रमोसन गर्न उनीहरू आएका से...