बेल्जियममा नेपाली खाना महोत्सव

बेल्जियममा नेपाली खाना महोत्सव आयोजना भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली राजदूतावास ब्रसेल्सको संयोजकत्व र सहकार्यमा सप्ताहन्त महोत्सव गरेको हो ।

सम्बन्धित सामग्री

निःशुल्क खाना महोत्सव

लुम्बिनीमा पाँचदिने निःशुल्क शाकाहारी खाना महोत्सव आयोजना गरिएको छ । नेपाली र थाई उपासक–उपासिकाद्वारा सञ्चालित विश्व प्रकाश प्रतिष्ठानले लुम्बिनीस्थित रोयल थाई विहारमा गत बिहीबारदेखि सबैका लागि थाई र नेपाली खाना निःशुल्क खुवाएको हो । महोत्सव सोमबार सकिँदैछ ।