नेपाली खाना संसारकै उत्कृष्ट : मन्त्री कुसियैत

उदयपुर : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले नेपाली खाना संसारकै उत्कृष्ट रहेको बताएका छन्। आइतबार गाईघाटमा होटल व्यवसायी संघ उदयपुरले आयोजना गरेको उदयपुर खाना परिवारका मेला(फुड फेष्टिबल) को उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्। पहिलोपटक गाईघाटकै मुख्य सडकमा आयोजना गरिएको फुड फेस्टिबल...

सम्बन्धित सामग्री

प्रतिस्पर्धाबाटै नाम चम्काउँदै

उत्कृष्ट प्रस्तुतिको आधारमा सेमिफाइनल राउन्डमा सिधैं प्रवेश पाएका उनले सो राउन्डमा भने नेपालको हिमाली भेगमा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार र स्याउको अचार लगायत परिकार तयार गरेका थिए। विभिन्न चरणमा उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको अचार, मकैको रोटी र तामाको अचारलगायत नेपाली खाना पस्किएका थिए।