लन्डन । ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उपविजेता बनेका सेफ सन्तोष शाह फेरी मास्टर सेफको प्रतिस्पर्धामा जाने भएका छन् । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सेफ सन्तोष ‘रिम्याच’ अन्तर्गतको विधामा सहभागी हुन लागेको सन्तोषले बताए ।यसमा अन्तिम चारजना प्रतिस्पर्धीले भाग लिन पाउनेछन् । यसपालि सन्तोषले आमाको हातबाट बनाएका तराइका बिर्या, तिलौरी जस