दरबारमार्गको यस्तो रेस्टुरेन्ट, जहाँ रातभर पनि पाइन्छ नेपाली खाना

काठमाडौं । जति-जति साँझ छिप्पिंदै जान्छ, दरबारमार्ग-ठमेल क्षेत्रको मादकता पनि बढ्दै जान्छ । अँध्यारो रातलाई चिर्ने झिलिमिली उज्यालो, पश्चिमा हार्डरकदेखि नेपाली दोहोरीसम्मको ककटेल ध्वनि, हुक्काको धुँवा र मदिराको मिश्रित गन्ध । रातभर जागा रहने यी क्षेत्र संगीत र सुरामा मस्त रहन्छन् । काठमाडौंको रात्रिजीवनमा मनमग्न रहन चाहनेले त्यो भीडको आयतन बढाउँदै लैजान्छन् । रात्रिजीवनमा रमाउन […]