एक दिन कपडा फेर्ने सिलसिलामा शुभेच्छा घिमिरेका आँखाले आफ्नै स्तन नियाल्न पुगे । उनले स्तनको आकारमा समानता देखिनन् । उनलाई आफू झुक्किएको हो कि भन्ने पनि लाग्यो । उनी हस्पिटलमा जँचाउन गइन् । हस्पिटलबाट जब बायोप्सीको रिपोर्ट आयो उनी छाँगाबाट खसेजस्तै भइन् । उनको दाहिने स्तनमा क्यान्सर भइसकेको रहेछ । उनी भन्छिन्, ‘मेरो त होसहवास […]