बालबच्चालाई नेपाली खाना नै सर्वोत्तम – पोषणविद् उमा कोइराला

विगतमा बालबच्चाहरु कुपोषित हुन्थे । उनीहरुले भरपेट खानै पाउँदैनथे । तर, अहिले परिस्थिति ठीक विपरित छ । बच्चाहरुले आवश्यक्ताभन्दा बढी खानेकुरा खाइरहेका छन् । आमाबुवाहरुले कोचीकोची खाना ख्वाउने प्रवृत्ति देखिएको छ । यसले गर्दा बच्चाहरु मोटोपनको सिकार समेत भइरहेका छन् । अर्कोतिर अहिलेका बालकालिकाहरु घरको खानामा भन्दा बढी बजारको खानेकुरामा लोभिएका छन् । रेष्टुरेन्टमा पाक्ने […]