कर्णाली प्रदेशमा गठबन्धन टिकाउन राज्यको स्रोत साधन दुरुपयोग गरिँदैछ : यामलाल कँडेल

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले वर्तमान सरकार राज्यको स्रोत साधनको दुरुपयोग गरेर गठबन्धन टिकाउन लागिरहेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा बोल्दै कँडेलले मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म सरकारलाई पुर्णता नदियर राज्यको स्रोत साधनमा गठबन्धन टिकाउन अहिलेका मुख्यमन्त्री लागिरहेको आरोप लगाएका हुन् ।उनले भने,‘ प्रदेश सरकारले अहिले ५ देखि १० लाखका योजना बाँड्दै प्रदेश सरकार हिँडिरहेको छ। यी योजनाहरुको अनुगमन कसरी कहाँ गर्

सम्बन्धित सामग्री

कर्णाली प्रदेश: मन्त्रालय घटाइयो, मन्त्रीको संख्या पुरानै

दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्‍याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गर...

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल

सुर्खेत– एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

कर्णाली प्रदेश सभामा २० नयाँ अनुहार, दोहोरिए चार सांसद

सुर्खेत : २४ सिट रहेको कर्णाली प्रदेश सभामा यो पटक चारजना दोहोरिएका छन्। सुर्खेत, डोल्पा र हुम्लाबाट चार प्रदेश सभा सदस्य दोहोरिएका हुन्।सुर्खेत क्षेत्र नं. २ (२) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (१) बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (२) मा कांग्रेसका जीवनबहादुर शाही र डोल्पा (१) बाट वीरबहादुर शाही, निर्वाचित भएका हुन्।नयाँ अनुहारमा दैलेख क्षेत्र नं। १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (२) मा कृष्ण बीसी विजयी भएका छन्। सल्यान प्रदेश सभा (१) मा माओवादीका

चुनावी मैदानमा यामलाल कँडेल : एमालेले हराउने डरले गठबन्धन बनाएर आएका छन्

नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । कँडेल नमुना मतपत्रसहित घर घरमा पुगेर मत माग्न व्यस्त रहेका हुन् भने आफूलाई मत हाल्ने प्रक्रिया समेत सिकाइरहेका हुन्छन् । उनले सोमबार, मंगलबार र बुधबार आफ्नो क्षेत्र अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४, ६, १३, १४ लगायतका वडाका बस्ती बस्तीमा घरदैलो अभियान गरेर सकाएका छन् ।  सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कँडेललाई भावी मुख्यमन्त्रीको आकांक्षी

कँडेलको मुख्यमन्त्री मृगतृष्णा

१९ भदौ, सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल फेरि प्रदेशसभामा चुनाव लड्ने भएका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर–२ (क)बाट उनको नाम सिफारिस भएको छ । मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने गरी कँडेललाई प्रदेशसभामा सिफारिस गरिएको एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मी बताउँछन् । ‘प्रदेशका इञ्चार्ज प्रदेशमै चुनाव […]

यामलाल कँडेल प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस

सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । शनिबार बसेको एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले कँडेललाई सुर्खेत क्षेत्र नं २ ९क० बाट प्रदेशसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।

यामलाल कँडेल प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस

१८ भदौ, सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । शनिबार बसेको एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले कँडेललाई सुर्खेत क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । मुख्यमन्त्री बन्ने भन्दै ०७४ […]

यामलाल कँडेल प्रदेशसभा निर्वाचनका लागि एकल सिफारिस

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेश सभाको उम्मेदवारको लागि एकल सिफारिस भएका छन् ।नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रो पूर्ण  बैठकबाट आज उनी एकल रुपमा सिफारिस भएका हुन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल प्रतिनिधिसभामा जानसक्ने धेरैको आंकलन थियो। यद्यपि कँडेल प्रदेशसभामै जान चाहेकोले उनको विकल्पमा अन्य उम्मेदवार देखिएनन् ।०७४ मा कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँद

कर्णाली सरकार बदल्ने तेस्रो प्रयास गर्दै यामलाल कँडेल

१ असार, सुर्खेत । नेकपा एमालेका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बदल्ने तेस्रो प्रयास सुरु गरेका छन् । एमालेका चार सांसदको पद सर्वोच्च अदालतले पुनबर्हाली गरिदिएपछि एमालेको कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका कँडेल सरकार बदल्नतिर लागेका हुन् । सोमबार प्रदेशसभा बैठकबाटै कँडेलले माओवादी केन्द्र नेतृत्वको सरकार बदल्ने संकेत गरेका छन् । ‘अर्को दलका […]

कर्णाली प्रदेश सभामा एमालेका ४ सांसदको पुनर्बहाली पत्र प्रस्तुत

कर्णाली प्रदेश सभाको बैठकमा सर्वाेच्च अदालतको आदेशबाट हालै पुनर्बहाली भएका प्रदेशसभा सदस्यको नाम पढेर सुनाइएको छ ।  सभामुख राजबहादुर शाहीले सोमवारको बैठकमा  प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पुनर्बहाली भएका जानकारी दिए । बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका भनिएका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरे । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले प्रमुख प्रतिपक्षी दलले भन्दैमा सरकारमा...