न्यूजिल्यान्डले आफ्नो ‘गोल्डेन भिसा’ कार्यक्रमलाई सजिलो र आकर्षक बनाएसँगै आवेदन दिनेको संख्यामा वृद्धि भएको छ । जुलाईदेखि मात्र अमेरिकी नागरिकहरूको आवेदन ७२ प्रतिशतले वृद्धि भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । न्यूजिल्यान्डले पोर्चुगल, ग्रिस, माल्टा र स्पेन जस्ता देशहरूसँगको प्रतिस्पर्धामा अग्रता लिन ४ वर्षे नयाँ “बिजनेस इनभेष्टर वर्क भिसा” कार्यक्रम ल्याएको […]
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन्। मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने र सुशासनका निम्ति सबल आधार तयार गर्ने रहेकाले ध्यान त्यसैतर्फ केन्द्रित रहेको बताए। साथै, उनले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश […]
भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी एक महिला चिकित्सक हैदरावादस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएकी छिन् । लामो समयदेखि अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया रोहिणी मानसिक तनावमा रहेको बुझिएको प्रहरीले जनाएको छ । गत शनिबार रोहिणीले ढोका नखोलेपछि घरेलु सहयोगीले उनको परिवारलाई खबर गरेकी थिइन् । ढोका नखुलेपछि उनका परिवारका सदस्यहरू तोडफोड गरेर भित्र पसेका थिए । पोस्टमार्टम […]
रुपन्देही। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु रहेको दोहोर्याएका छन्। भैरहवामा मंगलबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताए। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना तयार गरी […]