काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील राष्ट्रहरूको विश्व आर्थिक शासन व्यवस्थामा सहभागिता, आवाज र प्रतिनिधित्व सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्नुपर्ने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा ८१औँ महासभाका क्रममा आयोजित ‘समूह–७७ तथा चीन’को ५०औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विश्व आर्थिक प्रणालीलाई समयअनुकूल बनाउँदै लैजानुपर्नेमा जोड दिएका हुन्। उनले बहुपक्षीय व्यवस्थालाई […]
काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्दा तटीय बस्ती प्रभावित भएका छन् भने पहाडी क्षेत्रमा पहिरो र लेदोका कारण सडक तथा यातायात अवरुद्ध बनेका छन्। जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। थप ३० जिल्लामा […]
RajdhaniDaily.com | काठमाडौँ । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा -
Kathmandu. The biggest pain caused by the great disaster in Bhote Koshi of Rasuwa on Bhadra 10 has been borne by children. The number of those who have become orphaned and lost relatives is large.Various child rights and human rights activists are reaching the affected areas. Among them is Tilottoma Poudel. Poudel, who has been advocating for children, has visited the flood-affected areas many times. During that time, he has observed what problems the affected children are facing and what needs to be considered during their rehabilitation. Here is an edited excerpt of the conversation with Tilottoma Poudel, founder and...
काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोको कारण विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन् । रामेछापको मन्थली नगरपालिका–६ हातिटारमा मन्थली–खुर्कोट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका–३ खोत्रोमा चामे बेसीसहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । म्याग्दी […]
काठमाडौँ । नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकामा जोड दिएको छ । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा ‘सगरमाथा टु द सी: अ कल टु एक्सन फर अ क्याइमेट रेजिलियन्ट फ्युचर’ शीर्षकमा नेपालले आज आयोजना गरेको विशेष कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक […]