सुर्खेत : २४ सिट रहेको कर्णाली प्रदेश सभामा यो पटक चारजना दोहोरिएका छन्। सुर्खेत, डोल्पा र हुम्लाबाट चार प्रदेश सभा सदस्य दोहोरिएका हुन्।सुर्खेत क्षेत्र नं. २ (२) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नं. २ (१) बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (२) मा कांग्रेसका जीवनबहादुर शाही र डोल्पा (१) बाट वीरबहादुर शाही, निर्वाचित भएका हुन्।नयाँ अनुहारमा दैलेख क्षेत्र नं। १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (२) मा कृष्ण बीसी विजयी भएका छन्। सल्यान प्रदेश सभा (१) मा माओवादीका