एजेन्सी । दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा–कराँची राजमार्गमा शुक्रवार यात्रुवाहक बस र मिनिबस एकआपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रवार दिउँसो भएको भीषण सवारी दुर्घटनामा परी कम्तीमा १२ जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा २० भन्दा बढी व्यक्ति घाइते […]
८ कात्तिक, लन्डन । क्यान्सर लागेपछि मानिसको जीवन अन्त्य निश्चित छ भन्ने आम मनोविज्ञान छ तर समयमै उपचार, परिवार, समाज र सहकर्मीको माया साथ अनि आत्मबल भए क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने अनुभव यो …
काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ […]
८ कात्तिक, काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट-वेस्ट तेल पाइपलाइन तथा विभिन्न विमानस्थलहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेका छन्।
हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण …