काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीसँग आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि अन्तिम तयारी गर्न दक्षिण अफ्रिका नजाने भएका छन् । नेपाली क्रिकेट टोली आज राती साढे दुई बजे दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । नेपालका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र मोन्टी भिसाको कारण टोलीसँग नजाने […]
The post मोन्टी र सन्दीप नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने first appeared on Hamro Khelkud.