.काठमाडौं : वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति स्थिर तर गम्भी रहेको छ।
काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पताल स्रोतका अनुसार हाल डा. देवकोटाको उपचार सघन उपचार भइरहेको छ। उनलाई अक्सिजन दिएर राखिएको छ।
हाल देवकोटाले आफूलाई आवश्यक परेका कुरा बोलेरै बताउने गरेको समेत पारिवारिक स्रोतले जनाएको छ।...