भारतीय अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक, मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना

भारतका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक भएका कारण उनलाई ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतले धर्मेन्द्रको निकै नजिकको स्रोतले यस्तो बताएको जानकारी दिएको छ ।यद्यपि, हालसम्म परिवारको तर्फबाट यसबारे कुनै पनि आधिकारिक जानकारी दिइएको भने छैन । उनका दुबै छोरा (सनी र बबी देओल) उनलाई निकै गोप्य तरिकाले अस्पतालमा भेट्न गइरहेको बताइएको छ ।अघिल्लो महिना पनि भर्ना भएका थिएअघिल्लो महिना मेको सुरुवाती हप्तामा पनि धर्मेन्द्रले आफ्नो स्वास्