सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

किष्ट अस्पतालले बुधबार स्वास्थ्य बुलेटिनमार्फत उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जनाएको छ।

सम्बन्धित सामग्री

सत्यमोहन जोशी आईसीयूमै, औषधिले काम गर्न छोड्यो

२८ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पताल स्रोतले जानकारी दिएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम नगरेको […]

सत्यमोहन जोशीलाई डेंगी र पिसाब संक्रमण

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएछि शुक्रबार उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको हो ।  जोशीलाई डेंगी देखिएको छ । पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।  शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जोशीको उपचारमा कुनै...

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य छः अस्पताल

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो। जोशीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। यसअघि पनि स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई एक हप्ता अस्पताल भर्ना गरेर गरिएको थियो।

सत्यमोहन जोशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार हुँदै

काठमाडौँः शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन्। बिहीबारदेखि नै अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अस्पतालका निर्देशक सुरज बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।  अस्पतालका अनुसार जोशीको मुत्र प्रणाली र मुटुको चालमा समस्या रहेको थियो। शुक्रबार जारी विज्ञप्ति अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ।  जोशीलाई यसअघि पनि छाती र पिसाबसम्बन्धी समस्या…

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं- स्वास्थ्यमा अचानक समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई मंगलबार दिउँसो किस्ट अस्पताल पुर्‍याइएको हो। जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका सिइओ […]

शिक्षामन्त्री शताब्दी पुरुष जोशी निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निजी निवासमा पुग्नुभएको छ । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गर्नुभएको भेटघाटका क्रममा बताउनुभयो ।          उहाँले भन्नुभयो, “जीवित इतिहास तपाईका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ । मुलुकको जुनसुकै स्थानमा तपाई जहाँ विद्यालय खोलियोस् भन्ने चाहानु हुन्छ, हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छौँ । घनावस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्नेछ ।” जोशीको नामका खोलिने सो विद्यालय दरबार हाइस्कुल जस्तो हुने श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताउनुभयो । जोशीको रेखदेख गर्न दुई कुरुवा सरकारले दिने घोषणा गरिसकेको उहाँको भनाइ थियो ।