संक्रमितको घरघरमै पुगेर स्वास्थ्य स्थिति बुझ्छन् वडाध्यक्ष
नमस्कार ! कस्तो छ तपाईंको स्वास्थ्य स्थिति ? तपाईंको स्वास्थ्यमा केही जटिल समस्या त आएको छैन ? बाग्लुङ नगरपालिका– १३ पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेल कोरोना संक्रमितको घरघरमै दैनिक यसो...
काठमाडौं । जब तपाईं बिरामी भएर अस्पताल पुग्नुहुन्छ, चिकित्सकले ‘आँ गर्नुहोस्’ भन्छन् । अनि तपाईंले मुख बाएर जिब्रो निकाल्नुहुन्छ । चिकित्सकले तपाईंको जिब्रो हेर्छन् र स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्छन् । हामीलाई लाग्छ, जिब्रोको काम स्वाद पहिचान गर्नु मात्र हो । मुखको स्वास्थ्य र समग्र पाचनक्रियाकै लागि जिब्रोको खास भूमिका हुन्छ, तर मानव स्वास्थ्यको कुरा […]
स्कटल्याण्डस्थित बालमोरल दरबारमा विदामा रहेकी बेलायतकी महारानी एलिजावेथ द्वितियाको स्वास्थ्य बिगिँ्रदै गएको बकिङहम दरबारले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ९६ वर्षीया महारानीका निकट परिवार सदस्य धमाधम बालमोरल गएको वा बाटोमा हुनुले पनि उनको स्थिति गम्भिर रहेको आशंका बढाएको छ । महारानी अहिले चिकित्सकको निरन्तर निगरानीमा रहेको बकिङहम दरबार स्रोतले वक्तव्यमार्फत जानकारी दिएको छ । वक्तव्यमा विहानको परीक्षणपछि चिकित्सकहरुले महारानीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको बताएको उल्लेख छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ । लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए । स्वास्थ्यमा क्रमिक […]
The post कांग्रेस नेता गिरीको स्वास्थ्य स्थिति स्थिर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं : नेपाली कांग्रेसका नेता‚ सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको उपचार सघन उपचार कक्ष (आइसियू) मा भइरहेको छ।घाँटीको क्यान्सरबाट पीडित भइ करिब ३ साताअघि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थमा थप सुधार नदेखिएपछि आइसियूमा राखी चिकित्सकहरूले स्वास्थ्यमा सुधार गर्न प्रयास गरिरहेको बताएका छन्।उनको शरिरका अन्य भागमा पनि क्यान्सर फैलिएको छ भने निमोनियासमेत देखिएपछि स्वास्थ्य स्थिति थप जटिल भएको हो।मेडिसिटीबाट फर्
जनप्रतिनिधीहरुको स्वास्थ्य क्षेत्रलाई हेर्ने सकारात्मक दृष्टिकोण र सम्वृद्धिका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भावनाले आम नगरबासीको स्वास्थ्य स्थिति सुधारोन्मुख देखिन्छ।
सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका-१ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला […]
The post मेला हेरेर फर्किदा बलात्कृत बालिकाकाे स्वास्थ्य स्थिति नाजुक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.