काठमाडौं । जब तपाईं बिरामी भएर अस्पताल पुग्नुहुन्छ, चिकित्सकले ‘आँ गर्नुहोस्’ भन्छन् । अनि तपाईंले मुख बाएर जिब्रो निकाल्नुहुन्छ । चिकित्सकले तपाईंको जिब्रो हेर्छन् र स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्छन् । हामीलाई लाग्छ, जिब्रोको काम स्वाद पहिचान गर्नु मात्र हो । मुखको स्वास्थ्य र समग्र पाचनक्रियाकै लागि जिब्रोको खास भूमिका हुन्छ, तर मानव स्वास्थ्यको कुरा […]