कांग्रेस नेता गिरीको स्वास्थ्य स्थिति स्थिर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ । लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए । स्वास्थ्यमा क्रमिक […] The post कांग्रेस नेता गिरीको स्वास्थ्य स्थिति स्थिर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

कंग्रेस नेता गिरिको अवस्था अत्यन्त नाजुक

काठमाडौँ – कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप गिरावट आउँदा उनको अवस्था अत्यन्त नाजुक बनेको छ। उनी उपचारार्थ भर्ना गरिएको मेडिसिटी स्रोतका अनुसार रक्तचाप र अक्सिजनको स्तर कायम राख्न प्रयोग भइरहेका उपायको प्रभाव घट्दो छ। त्यसको प्रत्यक्ष असर उनको स्वास्थ्यस्थितिमा देखिएको छ । ‘उहाँको स्वास्थ्य स्थिति अत्यन्त चिन्ताजनक छ,’ अस्पताल स्रोतले भन्यो।

कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरिको स्वास्थ्य स्थिति गम्भीर

काठमाडौं : नेपाली कांग्रेसका नेता‚ सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको उपचार सघन उपचार कक्ष (आइसियू) मा भइरहेको छ।घाँटीको क्यान्सरबाट पीडित भइ करिब ३ साताअघि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थमा थप सुधार नदेखिएपछि आइसियूमा राखी चिकित्सकहरूले स्वास्थ्यमा सुधार गर्न प्रयास गरिरहेको बताएका छन्।उनको शरिरका अन्य भागमा पनि क्यान्सर फैलिएको छ भने निमोनियासमेत देखिएपछि स्वास्थ्य स्थिति थप जटिल भएको हो।मेडिसिटीबाट फर्

प्रदीप गिरीको स्वास्थ्य स्थिति बुझ्न मुम्बई जाँदै कांग्रेस महामन्त्री कोइराला

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला भारतको मुम्बईतर्फ लागेका छन्। मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला त्यतातर्फ लागेका हुन्। कोइराला शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा पुगेका थिए। त्यहींबाट सडकमार्ग हुँदै नेता कोइराला मुम्बई पुग्ने बताइएको छ। उनको साथमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसमेत भारत […]