'विप्लव' समूह निकट दुई विद्यार्थी नेता पक्राउ

दार्चुला : नेत्र विक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रवार राति पक्राउ गरेको छ। यहि मंसिर १८ गते लेकम गाउँपालिका-१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका-१ शिखर बलाँचबाट पक्राउ गरेको हो। पक्राउ

सम्बन्धित सामग्री

बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं, १५ मंसिर । बाजुरामा केही दिन अघि हत्या भएका विद्यार्थी नेता चेतन अयडीको हत्यामा सम्लग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको हत्याको अभियोगमा अनुसन्धानका लागि त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै अन्य दुई व्यक्ति पनि पक्राउ परेका छन् । अयडीको प्रतिनिधि सभा […]

बाजुराका विद्यार्थी नेता अयडीको शव आज उठाइने

बाजुरा, मंसिर १२ । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो। मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि […]

नेविसंघको पुर्णताका लागि खवरदारि गर्न विद्यार्थी नेता भट्टको आव्हान

काठमाडौं, १२ भदौ । नेपाल विधार्थी संघको बैधानिक पूर्णताका लागि देशभरि खवदारी गर्दै अन्यायका बिरुद्ध आवाज उठाउन विद्यार्थी नेता ई.भुवन भट्टले आव्हान गरेका छन् । उनले काँग्रेसले देशभरि सञ्चाल गरेको “जनताको साथमा काँग्रेस“ अभियानमा जिल्ला–जिल्लामा पुगेका पार्टीका केन्द्रीय प्रतिनिधिहरुलाई प्रश्न गर्न र खवरदारी गर्न आव्हान गरेका हुन् । नेता भट्टले सामाजिक सञ्जाल मार्फत बिपि कोइरालाले […]

विद्यार्थी नेता आचार्यको उपन्यास ‘छोरी’ सार्वजनिक

८ साउन, काठमाडौं । विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ काठमाडौंमा विमोचन गरिएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको छोरी ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन् । विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कायम रहेको भन्दै […]

विद्यार्थी नेता बस्नेत र सिह वडाध्यक्षमा निर्वाचित

कञ्चनपुरका दुई विद्यार्थी नेता वडाध्यक्षमा निर्वाचित भएका छन् । एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता ओम बस्नेत र नरेश बहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेत अनेरास्ववियु कञ्चनपुरका पुर्व अध्यक्ष...

शिक्षकलाई कालोमोसो दलेको अभियोगमा विद्यार्थी नेता पक्राउ

खोटाङका शिक्षकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर अपमान गरेको आरोपमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत) निकट एक विद्यार्थी नेता पक्राउ परेका छन्।...

नोबेल शिक्षण अस्पतालमा आन्दोलनरत ४ विद्यार्थी नेता घाइते

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत चार विद्यार्थी नेता घाइते भएका छन्। कलेज अगाडि सिठी जुलुस प्रदर्शन गर्ने क्रममा उनीहरूमाथि कलेजका सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त हुँदा  चार जना विद्यार्थी नेता घाइते भएका हुन्।कलेजले एमबिबिएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूले आज (सोमबार) पनि आन्दोलन जारी राखेका छन्।घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल (क्रान्त

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

हेटौंडा : मकवानपुरका विद्यार्थी नेता गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ। हेटौंडा–१७ का २५ वर्षीय अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो। गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए।घर अगाडीको पोलमा विद्युतीय तार मिलाउन चढेका उनलाई करेन्ट लागेको हो। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।नेकपा (माओवादी के‍न्द्र)&n