नेविसंघको पुर्णताका लागि खवरदारि गर्न विद्यार्थी नेता भट्टको आव्हान

काठमाडौं, १२ भदौ । नेपाल विधार्थी संघको बैधानिक पूर्णताका लागि देशभरि खवदारी गर्दै अन्यायका बिरुद्ध आवाज उठाउन विद्यार्थी नेता ई.भुवन भट्टले आव्हान गरेका छन् । उनले काँग्रेसले देशभरि सञ्चाल गरेको “जनताको साथमा काँग्रेस“ अभियानमा जिल्ला–जिल्लामा पुगेका पार्टीका केन्द्रीय प्रतिनिधिहरुलाई प्रश्न गर्न र खवरदारी गर्न आव्हान गरेका हुन् । नेता भट्टले सामाजिक सञ्जाल मार्फत बिपि कोइरालाले […]

सम्बन्धित सामग्री

बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं, १५ मंसिर । बाजुरामा केही दिन अघि हत्या भएका विद्यार्थी नेता चेतन अयडीको हत्यामा सम्लग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको हत्याको अभियोगमा अनुसन्धानका लागि त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै अन्य दुई व्यक्ति पनि पक्राउ परेका छन् । अयडीको प्रतिनिधि सभा […]

बाजुराका विद्यार्थी नेता अयडीको शव आज उठाइने

बाजुरा, मंसिर १२ । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो। मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि […]

विद्यार्थी नेता आचार्यको उपन्यास ‘छोरी’ सार्वजनिक

८ साउन, काठमाडौं । विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ काठमाडौंमा विमोचन गरिएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको छोरी ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन् । विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कायम रहेको भन्दै […]

विद्यार्थी नेता बस्नेत र सिह वडाध्यक्षमा निर्वाचित

कञ्चनपुरका दुई विद्यार्थी नेता वडाध्यक्षमा निर्वाचित भएका छन् । एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता ओम बस्नेत र नरेश बहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेत अनेरास्ववियु कञ्चनपुरका पुर्व अध्यक्ष...

शिक्षकलाई कालोमोसो दलेको अभियोगमा विद्यार्थी नेता पक्राउ

खोटाङका शिक्षकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर अपमान गरेको आरोपमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत) निकट एक विद्यार्थी नेता पक्राउ परेका छन्।...

नोबेल शिक्षण अस्पतालमा आन्दोलनरत ४ विद्यार्थी नेता घाइते

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत चार विद्यार्थी नेता घाइते भएका छन्। कलेज अगाडि सिठी जुलुस प्रदर्शन गर्ने क्रममा उनीहरूमाथि कलेजका सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त हुँदा  चार जना विद्यार्थी नेता घाइते भएका हुन्।कलेजले एमबिबिएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूले आज (सोमबार) पनि आन्दोलन जारी राखेका छन्।घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल (क्रान्त

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर छ्याप्ने विद्यार्थी नेता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । आज बानेश्वरमा प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाल वि

पूर्व विद्यार्थी नेता वाग्लेको निधनबारे छानबिन गर्न अखिल (छैठौं) को माग

काठमाडौं । अनेरास्ववियु (छैठौं) ले पूर्व विद्यार्थी नेता डाचाराज वाग्लेको निधनप्रति दुःख व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष वाग्लेको यही माघ २१ गते राति दुर्घटनामा निधन भएको थियो । अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले शोक वक्तव्य प्रकाशित गरी उहाँको निधन रहश्यम भएको भन्दै छानबिनको माग गर्नुभएको छ । नेकपा सर्लाहीका इन्चार्ज वाग्ले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनको नेतृत्व गरी फर्कने बेलामा रहश्यमयी निधन भएको भन्दै सो पार्टीले छानबिनको माग गरेको छ । वक्तव्यमा भनिएको छ, ‘नेपाली वामपन्थी विद्यार्थी आन्दोलनमा नेतृत्वदायी योगदान गरेका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष डाचाराज वाग्लेको २०७७ माघ २१ गते राती निधन भएको छ । उहाँ चढ्नुभएको मोटरसाइकल दुर्घटना भएको देख्ने व्यक्ति कोही नभएको कारण घटना प्रष्ट भएको छैन । घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन माग गर्दछौं । वाग्ले नेतृत्वको अखिल (क्रान्तिकारी)सँग अखिल (छैठौं)को लामो सहयात्रा भएको थियो । चार वाम विद्यार्थी संगठनको संघर्षमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । अखिल (छैठौं) र अखिल (२०२२)बीच एकता हुँदा उहाँले अभिभावकीय भूमिका खेल्नुभएको थियो । नेपाली वामपन्थी आन्दोलनले एक संघर्षशील व्यक्ति गुमाएको छ । अखिल (छैठौं)को तर्फबाट डाचाराज वाग्लेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’ नेकपाका सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मृत्यु