राहदानी विभागले अबदेखि दैनिक एक हजार थान राहदानी वितरण गरिने जनाएको छ। विभागले आज साँझ जारी गरेको सूचनामा सार्वजनिक विदा बाहेक प्रत्येक दिन राहदानी उपलब्ध गराइने उल्लेख गरेको छ। विभागका अनुसार, विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउन महिनामा खरिद सम्झौता भइसकेको छ। उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि नयाँ पूर्वाधार र प्रणालीमार्फत सेवा […]
बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने निःशुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन […]
नेपालमा पर्यटक आगमन दर निरन्तर बढ्दै गएको छ। नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार, चालु वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो समय पर्यटकीय याम भएकाले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको बोर्डले जनाएको छ। तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० […]
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७० करोड बराबरका सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा सवारीसाधन आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ। भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार यस वर्ष सवारीसाधनको आयात र सोबाट प्राप्त राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको छ। गत […]
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । […]